• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले पन्छायो जिम्मेवारी

      दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा सादा पोशाकका प्रहरी

      गृह मन्त्रालयले गर्‍यो एनप्याब्सन निलम्बन

      भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

      डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

      एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

      भोटेकोशी र बुढीगण्डकी बाढीको उद्धारमा २१ हेलिकप्टर परिचालन, विपद् व्यवस्थापनमा पूर्वतयारी कमजोर रहेको सेनाको निष्कर्ष

      दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन 

      एनपीएल : नेपाली खेलाडी चम्किँदै, सबै खेलमा ‘म्याच विनर’ बने

      उपकरण जडान गरेर निगरानीमा थियो भुटानमा विस्फोट भएको हिमताल 

      भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरुमा सतर्कता

      नेपालकै ‘कान्छो’ राष्ट्रिय निकुञ्जमा कर्मचारी खटाइयो, नियमित कामकाजमा सहज

      नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन् २०२९ नोभेम्बर २४ सम्म थप

      सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

      मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै

    होमपेज /  समाचार

    दशैँ बिदा सकियो, हुम्लाका सरकारी कार्यालय प्रमुखविहीन 

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ कार्तिक १४, शुक्रबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१ पटक पढिएको
  • हुम्ला । हिन्दुहरुको महान पर्व बडादशैँ सकिएको चार दिन पुग्दासम्म जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखविहीन छन् ।

    हुम्लाका स्थानीय तह, संघ र प्रदेश मातहतका कार्यालय प्रमुख दशैँ मनाउन घर गएपनि हालसम्म जिल्ला बाहिर बसेका छन् । उनीहरु दशैँ बिदामा गएपनि कार्यालयमा उपस्थित नसकेपछि निमित्तका भरमा दैनिक कार्य सञ्चालन हुँदै आएको छ ।

    दशैंको अवसरमा सरकारले दिएको लामो बिदापछि सोमबारबाट कार्यालय खुले पनि यहाँका अधिकांस कार्यालय प्रमुखको उपस्थित हुन सकेको छैन् ।

    जिल्लास्थित कार्यालय प्रमुख मात्रै नभएर यहाँका कार्यालयहरूमा कर्मचारीको सङ्ख्या पनि कम देखिएपछि सेवाग्राहीहरूको उपस्थिति समेत फाटफुट मात्र रहेको पाइन्छ ।

    दशैँ बिदा सकिएपनि हालसम्म कार्यालयमा उपस्थित हुन नसक्ने कार्यालय प्रमुखहरुमा भूमि प्रशासन, जिल्ला हुलाक कार्यालय, नापी कार्यालय, रास्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ, सामाजिक विकास, पशु सेवा तथा पशु अस्पताल, प्रदेश लेखा इकाई, कोष तथा लेखा नियन्त्रण, निर्वाचन, कृषि विकास, उद्योग तथा उपभोक्ता हित संरक्षण, शिक्षा विकास तथा समन्वय इकाई, खानेपानी सिचाइ तथा उर्जा विकास विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय, डिभिजन वन कार्यालय, आयुवेर्द कार्यालय, पूर्वाधार विकास, नेपाल विद्युत प्राधिकरण हुम्ला लगायतका कार्यालय प्रमुख दशैँ बिदामा रहेर कार्यालयमा उपस्थित हुन नसकेका हुन् ।

    डिभिजन वन कार्यालय, आयुर्वेद कार्यालयका प्रमुखले मात्रै आफुलाई जानकारी गराएको अन्य कार्यालयका प्रमुखसँग जानकारी नभएको प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईँले जानकारी दिए ।

    सरकारी कार्यालयका कर्मचारीले जिल्ला बाहिर कार्यालयको कामको सिलसिला वा घरबिदामा जाँदा जिल्ला प्रशासन कार्यालयको जानकारी लिनुपर्ने व्यवस्था छ । तर, यहाँका अधिकांस कार्यालय प्रमुखहरुले कार्यालय समयमा कार्यालयमा नबस्ने पुरानै परम्परा रहेको छ ।

    हुम्लाका अधिकांस सरकारी कार्यालयमा कार्यालय प्रमुख जिल्ला बाहिर रहँदा खरिदार तथा कार्यालय सहयोगीको भरमा काम सञ्चालन हुँदै आएको छ ।

    दशैँ बिदामा मात्रै नभएर जिल्लास्थित अधिकांस सरकारी कार्यालयका प्रमुखहरु हिउँदयाममा जिल्ला बाहिर रहँदै आएका छन् ।

    हिउँदमा चिसोको बाहनामा जिल्ला बाहिर रहदा विकासे कामकाजका कार्यालयका विभिन्न कार्यसम्पादन पनि प्रभावित हुँदै आउने गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मुख्यमन्त्रीसहित निर्णायक छलफलबाट १९ अलपत्र आयोजनाको निकास खोजिँदै

    मासु जाँच ऐन कार्यान्वयनका लागि उपत्यकाका २१ स्थानीय तहमा कार्यदल गठन

    हिमपातका कारण कञ्चनजङ्घा आधारशिविर जाने पर्यटक प्रभावित

    वर्षाले काठमाडौंको जनजीवन प्रभावित

    पछिल्लो २४ घण्टामा काभ्रेको रोसीमा सबैभन्दा धेरै वर्षा

    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मिडियामा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ, प्रधानमन्त्रीको सचिवालयले…

    दुई पत्रकार प्रहरी नियन्त्रणमा, दुई संचार गृहको कार्यालयमा…

    गृह मन्त्रालयले गर्‍यो एनप्याब्सन निलम्बन

    भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

    नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि सन्…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य…

    आर्थिक

    डेभलपमेन्ट बैंकर्स एसोसिएसनको अध्यक्षमा कामना सेवा विकास बैंकका सीईओ दिनेश थकाली सर्वसम्मत निर्वाचित

    एनआईसी एसिया बैंकका थप ७ शाखा बन्द हुँदै, कुन शाखा कहाँ गाभिँदैछन् ?

    सुन र चाँदीको मूल्यमा ठूलो गिरावट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑