सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंस्थित हनुमानढोका दरबारको दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ।
बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा परम्पराअनुसार विशेष पूजाआजा तथा धार्मिक विधि पूरा गरी दसैँघरमा फूलपाती भित्र्याइएको हो।
नेपालीहरूको महान् चाड बडादसैँमा फूलपाती भित्र्याउने परम्पराले विशेष धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छ। फूलपाती भित्र्याएसँगै दसैँको रौनक थप बढेको छ।



























काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा