• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२ दिन प्रसूति स्याहार बिदा

      दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

      जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना बेपत्ता

      राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

      पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री चौधरी

      नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान

      चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

      अपमानजनक टिप्पणीको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      नारायणीमा उच्च बहावपछि सुस्ता डुबानमा, क्षतिको अध्ययन गर्न सांसद खनालको माग

      हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल 

      हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ

    होमपेज /  समाचार

    बाढी प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापना तीव्र, प्युठान र रोल्पामा आजै रातिसम्म तथा अन्य क्षेत्रमा भोलिसम्म सेवा सुचारु हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ११, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७ पटक पढिएको
  • काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण प्रसारण तथा वितरण लाइनमा क्षति पुगेका क्षेत्रहरूमा नेपाल विद्युत् प्राधिकरणले मर्मत तथा सेवा पुनर्स्थापनाको कामलाई तीव्रता दिएको छ । प्युठान, रोल्पा र रुकुम पूर्व लगायतका जिल्लाहरूमा अवरुद्ध विद्युत् सेवा सञ्चालन गर्न प्राविधिक टोलीहरू युद्धस्तरमा खटिएका छन् ।

    प्राधिकरणका अनुसार अर्घाखाँची जिल्लाबाट प्युठान सप्लाई गरिएको ३३ केभी प्रसारण लाइन मर्मत कार्य अन्तिम चरणमा पुगेकाले आज साँझ ७ बजेसम्ममा सञ्चालनमा आउने सम्भावना छ । उक्त लाइन चालु भएसँगै प्युठानको सदरमुकाम खलङ्गासहित धेरै स्थानहरूमा विद्युत् आपूर्ति पुनः सुरु हुनेछ ।

    यसैगरी लमही–झिम्रुक १३२ केभी प्रसारण लाइनअन्तर्गत दाङको मुर्कुटी खण्डमा चुँडिएको कन्डक्टर तन्काउने कार्य भइरहेको छ । सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले मर्मतमा कठिनाइ भए पनि आज राति १० बजेसम्ममा लाइन सञ्चालन गर्ने लक्ष्य राखिएको छ । यो लाइन सञ्चालनमा आएपछि प्युठान जिल्लामा पूर्ण रूपमा र रोल्पाको सदरमुकाम लिबाङसहित पूर्वी भेगमा विद्युत् सेवा पुनर्स्थापना हुनेछ ।

    उता रोल्पाको पश्चिमी भेग होलेरी क्षेत्रमा बिहानैदेखि प्राविधिक टोली परिचालन गरिएको छ । सो क्षेत्रको एक स्थानमा पाँच स्प्यान कन्डक्टर पोलसहित ढलेको र अन्य चार ठाउँमा रूख ढलेर पोल तथा तार चुँडाएको पाइएको छ । हाल तीव्र गतिमा मर्मत कार्य भइरहेकाले भोलिसम्ममा होलेरी क्षेत्रमा विद्युत् आपूर्ति नियमित हुनेछ । यस्तै, रोल्पाको थवाङतर्फ गएको लाइनमा पहिरोका कारण धेरै क्षति पुगेको छ । सडक अवरुद्ध भएकाले कर्मचारीहरू घटनास्थल पुग्न समय लागेको र क्षतिको पूर्ण विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।

    रुकुम पूर्वमा भने सल्यान हुँदै गएको वितरण लाइन सल्यान वितरण केन्द्र अन्तर्गतको क्षेत्रमा अवरुद्ध बनेको छ । पहिरोले पोलहरू बगाएको र ढालेको पाइएकाले मर्मत कार्य अघि बढाइएको र भोलिसम्ममा लाइन रिस्टोर गरिनेछ । हाल स्थानीय स्तरमा वैकल्पिक व्यवस्था मिलाउँदै रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा स्थानीय राप्ती हाइड्रोपावरबाट विद्युत् आपूर्ति सञ्चालन गरिएको छ ।

    प्राधिकरणले विपद्का बाबजुद कर्मचारी तथा प्राविधिकहरूको सुरक्षालाई ध्यानमा राख्दै छिटोभन्दा छिटो सबै प्रभावित क्षेत्रमा विद्युत् सेवा पूर्ववत् अवस्थामा फर्काउन निरन्तर काम भइरहेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    पशु बधशाला ऐन प्रभावकारी रूपमा लागू गर्नुपर्छ : मन्त्री चौधरी

    नेपालीले दुई महिनामै प्रयोग गरे ४१ लाखको हुक्का फ्लेभर

    करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान 

    चाडपर्वमा यात्रु सहायता कक्ष स्थापना गर्ने प्रहरीको तयारी

    करिब चार महिना पछि सुकेटार विमान स्थलमा हवाई उडान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    जडीबुटी संकलन गर्न हिमाली क्षेत्रतर्फ गएका १० जना…

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव, बाबुलाई ४२…

    दुर्गा प्रसाईंलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

    मनाङको हिम्लुङ हिमालमा हिमपहिरो, करिब एक दर्जन आरोही…

    पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ

    आर्थिक

    तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    अनामनगर युनियन हाउसमा ‘रेसुङ्गा भोजनालय’ सञ्चालनमा, रैथाने नेपाली स्वादलाई प्राथमिकता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑