• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा हुने

      भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग उच्चस्तरीय छलफल

      युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

      नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

      देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

      मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

      स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम सञ्चालन गर्दैछौँ :मन्त्री यादव

      एलिना चौहानको रमणी’ सञ्चालनमा आएको २–३ दिनमै घर खाली गर्न निर्देशन

      कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको अन्त्येष्टि

      मधेश प्रदेशबाटै लाइसेन्स वितरण सुरु

      सनातन धर्म संरक्षण गर्न कोजाग्रत पूर्णिमादेखि मेची महाकाली श्रीमुक्तिनाथ रथयात्रा हुँदै

      विषम परिस्थितिकाबीच भन्सार विभागद्वारा १ खर्ब २ अर्ब राजस्व संकलन

      विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

      अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

      भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक बनाउने : मन्त्री वाग्ले

    होमपेज /  अन्य

    नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य थपलिया

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ७, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २१ पटक पढिएको
  • काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले नेपाललाई भिन्न क्षमता भएका व्यक्तिहरुका लागिसमेत सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताएका छन् ।

    पर्यटन बोर्डद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपालका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा नयाँ र फरक ढङ्गले प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले भने, ‘नेपाललाई एउटा पर्यटकीय गन्तव्यको रूपमा हामीले फरक–फरक ढङ्गले प्रस्तुत गर्न सक्नुपर्छ। विदेशी पर्यटकहरूको उपलब्धि एक्स्ट्राअर्डिनरी हुँदा त्यसलाई समाचारको विषय मात्र नभएर ठूलो जनसङ्ख्यालाई प्रेरित गर्ने सन्दर्भका रूपमा लिनुपर्छ ।’

    कार्यक्रममा उनले इजरायलका ७१ वर्षीय पूर्ण दृष्टिविहीन पर्यटकले गत वर्ष अन्नपूर्ण सर्किट र हालै अन्नपूर्ण बेस क्याम्प (एबिसी) सफलतापूर्वक पदयात्रा गरेको उदाहरण दिए । यस्ता साहसिक यात्राले स्वदेश तथा विदेशमा रहेका दृष्टिविहीन तथा फरक क्षमता भएका ठूलो जनसङ्ख्यालाई घरबाट बाहिर निस्कन प्रेरित गर्ने उनको भनाइ थियो ।

    यसबारे प्रष्ट पार्दै थपलियाले भने, ‘१०० प्रतिशत दृष्टिविहीन पर्यटकले अन्नपूर्ण सर्किट र बेस क्याम्प पूरा गर्नु समुदायका लागि ठूलो उपलब्धि र प्रेरणादायी कथा हो। यसबाट नेपालको पर्यटन ‘सबैका लागि र सधैँका लागि’ हो भन्ने सन्देश विश्वभर प्रवाह गर्न खोजिएको हो ।’

    पहुँचयोग्य पदमार्ग निर्माणमा प्राविधिक पक्ष र पूर्वाधार खर्चिलो हुने भए पनि सहयोगीहरूको सहायतामा यस्ता पदयात्राहरू सम्भव भइरहेको उनले स्पष्ट पारे ।  पूर्वाधार र अवसरबारे चर्चा गर्दै उनले थपे, ‘एउटा इन्टायर डेस्टिनेसनभरि पूर्वाधार बनाउन ठूलो खर्च लाग्छ, तर सहयोगी लिएर हिँड्न सकिने ट्रेलहरू पनि छन्। पहुँचयोग्य पर्यटनलाई केवल सामाजिक दृष्टिकोणले मात्र नहेरी ठूलो आर्थिक र व्यावसायिक अवसरका रूपमा पनि विकास गर्न सकिन्छ ।’

    उनले डिजिटल तथा सामाजिक सञ्जालको अधिकतम उपयोग गरी नेपाल सबै वर्ग, उमेर र शारीरिक अवस्थाका मानिसका लागि उपयुक्त गन्तव्य हो भन्ने यथार्थ अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्नुपर्ने धारणा राखे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा हुने

    युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

    विपद्को समयमा बालमैत्री स्थानीय शासन झनै आवश्यक

    अमेरिका पुगेर पनि प्रधानमन्त्री बालेनलाई देशबासीको चिन्ता, उच्च सतर्कता अपनाउन आग्रह

    काँग्रेस नेतालाई डेढ करोड बुझाएको बालिकाको बयान

    यातायात व्यवसायीको आग्रह : बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्नू

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी पूर्वानुमान अब ५ दिन अगाडि नै थाहा…

    भारी वर्षाको पूर्वतयारी : ७७ वटै जिल्लाका प्रमुख…

    युवा सहभागिताको वैधानिक हस्तक्षेपपछि कांग्रेस कोशीका युवा उत्साहित

    नेपाल सबैका लागि आकर्षक पर्यटकीय गन्तव्य : सूर्य…

    देशभर भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको…

    स्वदेशमै रोजगारी सिर्जना गर्न १२ वटा ‘फ्ल्यागसिप’ कार्यक्रम…

    कुशको शव’ बनाएर गरियो सेकेण्ड लप्टन देवसिंह धामीको…

    भुक्तानी तथा फछ्र्यौट विधेयकले डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक…

    आर्थिक

    धनगढीमा एभरेस्ट बैंकको नयाँ भवन र शाखा सञ्चालनमा

    ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम

    कामना सेवा विकास बैंकद्वारा कुमारीपाटी–जावलाखेलमा ५ थान प्रतीक्षा बेन्च स्थापना

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑