सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पुराना तथा अव्यावहारिक सोच त्याग्दै राजनीतिलाई मात्र पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार तयार गर्न समेत उनले आग्रह गरे।
दीर्घकालीन रूपमा आत्मनिर्भर बन्दै आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सांसदहरूलाई आग्रह गरेका शाहले स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए।
अन्तरक्रियामा सहभागी जेनजी सांसदहरूले प्रधानमन्त्रीको आग्रहलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिँदै आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउने र स्वदेशमै अवसर सिर्जना गर्ने काममा जुट्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा