• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा बढीको आर्थिक सहयोग

      भोटेकोशी बाढीमा हराएकाहरूको खोजीमा १२ वर्षीय विवेक, टिचिङ अस्पतालमा फोटो टाँस्दै

      बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै

      सहकारी नियमनमा देखिएको दोहोरोपन हटाउन दुई छुट्टाछुट्टै ऐन ल्याउँदैछौँ : सचिव भुजेल

      भोटेकोशी बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता महर, राहत र उद्धारमा सरकार गम्भीर बन्नुपर्नेमा जोड

      भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

      लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

      गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

      जीवितै उद्धार गरिएकामध्ये महर्जनको अवस्था जटिल, साहको अवस्था सामान्य

      भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा

      नुवाकोट बेत्रावती: ड्रोनबाट देखिएको पछिल्लो अवस्था

      आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

      बाढी–पहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

      किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

      त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई प्राविधिकको जीवितै उद्धार, अन्यको खोजी तीव्र

    होमपेज /  विश्व

    बाढी प्रभावितका लागि अन्तर्राष्ट्रिय सहायताले राहत

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १८, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । गत साता आएको विनाशकारी आकस्मिक बाढी र पहिरोपछि भारत, चीन, जापान, अमेरिका, दक्षिण कोरिया लगायत विभिन्न देशबाट नेपालमा अन्तर्राष्ट्रिय सहायता आइरहेको छ।

    अगस्ट २६ मा चीन–नेपाल सीमा क्षेत्रमा विनाशकारी पहिरो गएको थियो। उक्त विपद्मा नेपालमा मृत्यु हुनेको संख्या १ हजार २२२ पुगेको नेपाल प्रहरीले बुधबार साँझ जारी गरेको विज्ञप्तिमा जनाएको छ।

    अन्तर्राष्ट्रिय दातृ निकाय तथा विभिन्न देशबाट पठाइएको सहयोगमा तत्काल आवश्यक पर्ने ड्रोन, डीएनए परीक्षण उपकरण तथा रिएजेन्ट, पानी शुद्धीकरण उपकरण र प्रकाशका सामग्रीलगायत छन्। सहयोगमा खाद्य सामग्री, औषधि तथा अन्य आवश्यक सामग्री पनि समावेश छन्।

    सडक सञ्जाल प्रभावित भएकाले बाढी प्रभावित समुदायसम्म हेलिकप्टरमार्फत राहत सामग्री पु¥याउने काम भइरहेको छ।

    विपद्बाट प्रभावितहरूका लागि विद्यालयमा अस्थायी आश्रयस्थल बनाइएको छ। विभिन्न सहायता संस्थाहरूले पनि पीडितहरूलाई खाना तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउँदै आएका छन्।

    प्रभावित स्थानीयवासी सिर्जना साहले भनिन्, ‘हाम्रो आफ्नै घर हुँदा हामी राम्रोसँग खाना पकाएर खान सक्थ्यौँ। तर अहिले सडकमा बस्नुपरेको छ, त्यसैले त्यसरी खाना बनाउन सक्ने अवस्था छैन। मानिसहरूले खाना ल्याएर दिइरहेका छन्, त्यही खाइरहेका छौँ। यदि उनीहरूले खाना वितरण नगरेको भए हामी भोकै बस्नुपर्ने थियो। उहाँहरूले हामीलाई सहयोग गरिदिनुहोस् भनेर अनुरोध गर्न चाहन्छु। सहयोग गर्नुभयो भने धेरै राम्रो हुन्छ।’

    विपद्बाट प्रभावितहरूको सहयोगका लागि विश्वका विभिन्न भागबाट स्वयंसेवकहरू पनि नेपाल आएका छन्। चीनबाट आफ्नो टोलीसहित उपचारका लागि आएका डा.झाङ हाइजिङले ज्वरो, छालामा आउने समस्या तथा शरीर दुख्नेजस्ता सामान्य स्वास्थ्य समस्याबाट पीडित बाँचेकाहरूको उपचार गरिरहेका छन्।

    डा.झाङले भने, ‘विपद्पछि छालासम्बन्धी समस्या निकै सामान्य हुन्छ। कहिलेकाहीँ पेट दुख्ने, माथिल्लो श्वासप्रश्वास प्रणालीमा संक्रमण हुने, मोच आउने, चोटपटक लाग्ने, छालामा रगत बग्ने, घाउ हुनेलगायतका समस्या पनि देखिन्छन्।’

    बाढी र पहिरोका कारण विस्थापित हजारौँ मानिस अस्थायी आश्रयस्थलमा नयाँ परिस्थितिसँग जुध्दै जीवन सामान्य बनाउने प्रयास गरिरहेका छन्।

    कठिन परिस्थितिका बीच उनीहरूले आफू र आफ्ना आफन्तहरू सकुशल रहेकोमा केही राहत भने महसुस गरिरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावित चीनतर्फ उद्धार कार्य धमाधम, एआई मोनिटर र राडारलगायतका उपकरणको प्रयोग

    चीनतर्फ कसरी हुँदैछ खोज तथा उद्धार कार्य ?

    बाढी प्रभावित क्षेत्रमा जोखिम मोल्दै चिनियाँ टोली, राहत र उद्धार जारी

    चिनियाँ दूतावासद्वारा बाढीको पूर्वसूचना नदिएको आरोपको खण्डन

    साउदीको आणविक बजारमा अमेरिकी दाउ, चीन–रुससँग प्रतिस्पर्धा तीव्र

    युरोपेली बजारमा चिनियाँ मोटरसाइकलको दबदबा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढि पिडितको उद्धारमा खटिएका भरत खवास मेजरमा बढुवा

    बाढीपीडितका लागि रामेछापका ४ स्थानीय तहद्वारा ६६ लाखभन्दा…

    भोटेकोशी बाढीमा हराएकाहरूको खोजीमा १२ वर्षीय विवेक, टिचिङ…

    बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान…

    आलोचनाका बावजुद उद्धार कार्यमा फिल्डमै पुगे गृहमन्त्री गुरुङ

    विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ…

    ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

    परराष्ट्र मन्त्रालयले भन्यो-अन्तर्राष्ट्रिय सहयोगमा उद्धार कार्य तीव्र

    आर्थिक

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव

    नबिल बैंकद्वारा ५.५% नबिल डिबेञ्चर-२०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑