• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

      मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

      उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय, कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’

      पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड नराख्न सुझाव

      बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ : नैनसिंह महर

      सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ

      नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

      दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

      दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

      अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

      संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

      अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम

      ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

      अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

      अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

    होमपेज /  प्रदेश

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ४, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १० पटक पढिएको
  • काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १८६ को उपधारा २ बमोजिम थापा मगरलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो।

    मुख्यमन्त्रीमा नियुक्त भएसँगै थापा मगरले आजै पद तथा गोपनीयताको शपथसमेत लिनुभएको छ। प्रदेश प्रमुख देवकोटाले उहाँलाई शपथ ग्रहण गराउनुभएको हो।

    थापा मगरले एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरूको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेश गर्नुभएको थियो। उहाँको पक्षमा ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको जनाइएको छ।

    बागमती प्रदेशमा राप्रपाले एमाले नेतृत्वको सरकारलाई समर्थन जनाएपछि नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटेको हो। गठबन्धनको समर्थनसँगै थापा मगरलाई प्रदेशको नेतृत्व सम्हाल्ने बाटो खुलेको हो।

    यसअघि नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री हुनुहुन्थ्यो। उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको थियो।

    बानियाँको राजीनामापछि प्रदेश प्रमुख देवकोटाले संविधानअनुसार नयाँ सरकार गठनका लागि प्रदेशसभा सदस्यहरूलाई आह्वान गर्नुभएको थियो। सोही आह्वानअनुसार थापा मगरले बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको थियो।

    नवनियुक्त मुख्यमन्त्री थापा मगरले अब प्रदेश सरकारको नेतृत्व गर्दै सरकार सञ्चालन तथा प्रदेशका विकास निर्माणका कामलाई अघि बढाउने जिम्मेवारी सम्हाल्नुहुनेछ। नयाँ सरकारमा सहभागी हुने दल तथा मन्त्रीहरूको जिम्मेवारी र मन्त्रालय बाँडफाँटबारे थप निर्णय हुन बाँकी रहेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

    हेल्मेटबिना मोटरसाइकल चलाएको भन्दै मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    कर्णालीमा एसईई परीक्षाको नतिजा बर्सेनी खस्किँदो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष…

    उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय,…

    पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड…

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    आर्थिक

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑