• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ४, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

      मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

      उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय, कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’

      पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड नराख्न सुझाव

      बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ : नैनसिंह महर

      सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ

      नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

      दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

      दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

      अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

      संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

      अख्तियार बल त्रासबाट होइन, निष्पक्ष अनुसन्धानबाट स्थापित हुनुपर्छ : कानुनमन्त्री गौतम

      ठूला भ्रष्टाचार प्रकरणमा अख्तियारमाथि ज्ञानेन्द्र शाहीको प्रश्न

      अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

      अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा होइन, बोलाउँदैमा धाउनु हुँदैन: अमरेश सिंह

    होमपेज /  समाचार

    नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ४, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • नेपाल लाइफका अभिकर्तालाई दुव्र्यवहार र पक्राउ गरिएको भन्दै संघले दियो संघर्षको चेतावनी

    काठमाडौ । नेपाल राष्ट्रिय बीमा अभिकर्ता संघले नेपाल बीमा प्रधिरकरण र बीमा कम्पनीहरुको मिलेमतोमा लाखौं बीमितलाई ठगी गर्ने गरेको खुलासा गरेको छ ।

    विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी ठगी गर्ने गरेकोे अरोपसमेत लगाएको छ ।

    संघका अध्यक्ष राजेन्द्र अमात्यले बीमा कम्पनीहरुले लाखाैं बीमितलाई ठगी गरिरहेको खुलासा गरेका छन् । बीमितलाई बिमाङ्क दोब्बर दिने भनेर निकै कम रकम भुक्तानी गर्नेे गरेको तथा प्रति वर्ष प्रति हजार ६५ रुपैयाँ बोनस दिने भनेर ३७ मात्रै दिने गरेको अमात्यले जानकारी दिए ।

    विगतमा सोको विरुद्धमा अभिकर्ताहरुले आवाज उठाई आठ वर्षसम्म रु ६५ बोनस कायम गर्न सफल भएको तर पछिल्ला पाँच वर्षमा अभिकर्ताहरुकोबीचमा विभाजन ल्याई बोनसलाई रु ५० झारेको उनको अमात्यको कथन छ ।

    कम्पनीहरुका वित्तीय प्रगतिका सुचाङक बढ्ने तर बीमितलाई दिइने बोनस बढ्नुको सट्टा घट्नुले बीमाप्रति जनसाधारणको धारणामा नकारात्मक बन्दै गएको उनले बताए ।

    ‘हामीले आजसम्म यो विषय बाहिर ल्याएका थिएनौं तर अब ल्याउन बाध्य भयौं । किनकी अग्रणी ‘नेपाल लाईफ ईन्स्योरेन्स कम्पनी’ले धेरै बदमासी गर्न थाल्यो’उनले भने ।

    अमात्यले लाखौं बीमितलाई झुट्टा आस्वासन दिएर बीमा गर्न लगाउने र अबधी समाप्त भएपछि विभिन्न बहानामा अत्याधिक रकम कटाएर दिने गरेको जानकारी दिए ।

    अभिकर्ताहरुले कम्पनीको ‘पोलिसी’ अनुसार बीमितलाई बीमा गर्न लगाउने हुँदा मारमा अभिकर्ता पर्ने गरेको बताए । ‘जनतको रकमलाई दुरुपयोग गरी नाफा कमाउने कम्पनी अनि समस्या जति अभिकर्ताको थाप्लो हाल्ने, कहिलेसम्म सहने?’ अमात्यले प्रश्न गरे ।

    आफूहरुले विभिन्न समयमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरुलाई खबरदारी गर्दा पनि नसुनेको बरु ज्यादी बढाएको उनको आरोप छ ।

    संघका महासचिव केशर बहादुर गरन्जाले नेपाल लाईफ इन्स्योरेन्सले भदौ ३ देखि ६ सम्म काठमान्डौंस्थित होटल याक एन्ड यतिमा आयोजित ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रममा अभिकर्ताहरुले कम्पनीको बदनीयतको विरोध गरेपछि ज्यादती बढाएको जानकारी दिए ।

    त्यहाँ कार्यरत अभिकर्ताहरूलाई दुव्र्यवहार गरिएको तथा सांगठनिक अधिकार खोज्दा पक्राउ गरिएको आरोप गरन्जाको छ ।

    ‘६ सय उपस्थित भएको कार्यक्रममा तीन सय जना बाउन्सर किन चाहियो, तीनको खर्चको स्रोत के हो, आधिकारिक संगठनमाथि पूर्वाग्रही बन्नुपर्ने कारण के’ गरन्जाले प्रश्न गरे ।

    वर्षभरि मेहनत गरी प्रथम बिमाशुल्क संकलनमा योगदान पु¥याएका अभिकर्ताहरूलाई सम्मानका लागि बोलाइएको कार्यक्रममा उल्टै उनीहरूमाथि दुव्र्यवहार गरेको भन्दै गरन्जाले रोष व्यक्त गरे ।

    ‘बाउन्सर लगाएर कुटपिट, लछारपछार, गल्हत्याउने मात्रै गरिएन राज्य शक्तिको दुरुपयोग गरी प्रहरीले संघको नेपाल लाईफ अध्यक्ष कृष्ण प्रसाद आचार्य र इमाडोल शाखा समिति अध्यक्ष शुभचन्द्र शाहलाई गिरफ्तार गरिनु घोर निन्दनीय कार्य हो’ गरन्जाको कथन छ ।

    उनले नेपालको संविधान, प्रचलित कानुन अनुसार श्रम विभागमा विधिवत् दर्ता भएको ट्रेड युनियनका नेतृत्वलाई अपमान गरिएको आरोप लगाए ।

    कार्यक्रममा एउटा संघलाई काखी च्यापरेर अर्को संघलाई उपेक्षा गरी ऐन कानुनको समेत धज्जी उडाएको गरन्जाको धारणा छ ।

    अभिकर्ताहरूबीच विभाजन ल्याई बीमितको बोनस घटाउने तथा इन्स्योरेन्स कम्पनीभित्रका वेथिति विरुद्ध उठेका आवाजहरुलाई कमजोर पार्ने षड्न्त्र भएको गरन्जाको दाबी छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड नराख्न सुझाव

    बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ : नैनसिंह महर

    सिमरा घटना : बालिका हत्याको विरोधमा प्रदर्शन उग्र, इलाका प्रहरी कार्यालय घेराउ

    दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा

    अख्तियारको मर्यादा दिनप्रतिदिन कमजोर हुँदैछ :अमरेशकुमार सिंह

    संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्नुपर्छ : रवि लामिछाने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमती प्रदेशको मुख्यमन्त्रीमा एमालेका किरण थापा मगर नियुक्त

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष…

    उद्धव थापालाई साधारण सदस्यबाटै निष्कासित गर्ने राप्रपाको निर्णय,…

    पर्यटन विधेयक : संघ र प्रदेशमा फरक मापदण्ड…

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    राष्ट्रियसभाको बैठक बस्दै

    संहिताको प्रभावकारी कार्यान्वयनबाट मात्रै उद्देश्य हासिल हुन्छ :…

    दुर्गा प्रसाईंको समूहसँग छलफल गर्न सरकारले वार्ता टोली…

    आर्थिक

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    सुनको भाउमा एकैदिन ९ हजार ३०० रुपैयाँको उछाल

    नेप्से सामान्य घट्यो, कारोबार रकम बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑