• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

      पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

      संसद् बलियो बनाउन प्रतिपक्षको आवाज अझ प्रभावकारी हुनुपर्छ : नेता आङदेम्बे

      पूर्वी चीनमा कमल उद्योग फस्टाउँदै, करोडौं डलर कारोबार

      अमेरिकी नागरिक डा.आनाले नेपाली श्लोक वाचन गर्दा…

      जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

      नेपालभर मनसुनी वायुको प्रभाव, मकवानपुरमा सर्वाधिक वर्षा

      सञ्चारमाध्यमलाई त्रसित बनाउने गतिविधिको रास्वपाद्वारा भत्र्सना, निष्पक्ष छानबिनको माग

      कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

      कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाडी पार्किङ, प्रहरीले अनुसन्धान सुरु

      शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

      राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी रूपमा सञ्चालन गर्न कार्यान्वयन पक्ष बलियो बनाउनुपर्छ : महावीर पुन

      मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैन : प्रवक्ता भट्टराई

      मानवीय समस्या समाधानमा सरकार गम्भीर बनोस्, कांग्रेस साथ दिन तयार छ : विश्वप्रकाश शर्मा

      योजना आयोगलाई अनुसन्धानमा आधारित नीति निर्माण केन्द्रका रूपमा सुदृढ बनाइन्छ : उपाध्यक्ष भट्ट

    होमपेज /  मुख्य समाचार

    स्वास्थ्य प्रणालीको दीर्घकालीन सुधारमा सरकार केन्द्रित होस् : प्रदीप पौडेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २८, आईतबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४० पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन मात्र गरेर नागरिकले सहज स्वास्थ्य सेवा वा सुलभ मूल्यमा औषधि पाउने अवस्था नबन्ने बताएका छन् ।

    आइतबार सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना, स्पष्ट नीति र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको संयोजनबाट मात्र सम्भव हुने बताए ।

    ‘अस्पताल फार्मेसीको बोर्ड मात्र परिवर्तन गरेर नागरिकले सहज सेवा पाउने वा औषधिको मूल्यमा सुशासन कायम हुने अवस्था रहँदैन, उनले भने, ‘स्वास्थ्य क्षेत्रको रूपान्तरण दीर्घकालीन योजना र नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने व्यवहारिक समाधानको सम्मिश्रणबाट मात्र सम्भव हुन्छ ।’

    उनका अनुसार आफू स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहँदा सर्वसुलभ मूल्यमा औषधि उपलब्ध गराउने, देशभर औषधिको समान मूल्य कायम गर्ने तथा आपूर्ति प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय स्तरमा बोलपत्र आह्वान गर्ने र स्थानीय स्तरमा खरिद गर्ने व्यवस्था प्रणाली सञ्चालनको तयारी गरिएको थियो । साथै, विज्ञमार्फत जेनेरिक औषधिको मूल्य निर्धारण, औषधिको मूल्य समायोजनसम्बन्धी नीतिगत व्यवस्था तथा आवश्यक अध्ययन प्रतिवेदन पनि तयार गरिएको उनले बताए ।

    पौडेलले औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक तथा औषधीय गुण भएका अतिरिक्त खाद्यपोषण सामग्रीको नियमन र व्यवस्थापनका लागि नयाँ विधेयक तथा औषधिको स्वच्छ मूल्य निर्धारणसम्बन्धी निर्देशिका तयार गरी सरोकारवाला मन्त्रालयमा रायका लागि पठाइएको जानकारी दिए ।

    उनले भने, ‘औषधि, स्वास्थ्य सामग्री, कस्मेटिक सामग्री तथा औषधिय गुण भएका अतिरिक्त खाद्य पोषण नियमन तथा व्यवस्थापनका लागि नयाँ विधेयक तथा औषधिको स्वच्छ मूल्य कायम गर्न निर्देशिका तयार गरेर रायका लागि सरोकारवाला मन्त्रालयमा पठाएका थियौँ ।’

    उनका अनुसार तत्कालीन समयमा बजेट निर्माण भइसकेको अवस्थाले सोही आर्थिक वर्षमा सबै नीतिगत व्यवस्था कार्यान्वयन गर्न चुनौती रहे पनि त्यसपछिको बजेटमार्फत आवश्यक व्यवस्थापन गरिएको थियो । तर, बदलिएको राजनीतिक परिस्थितिका कारण ती महत्त्वपूर्ण नीतिगत सुधारले अपेक्षित गति लिन नसकेको उनले दाबी गरे । पूर्वमन्त्री पौडेलले वर्तमान सरकारलाई स्वास्थ्य क्षेत्रको प्रणालीगत सुधारमा ध्यान दिन आग्रह समेत गरे ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड, निःशुल्क एम्बुलेन्सदेखि स्मार्ट सिटीसम्मका योजना

    पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

    कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि शंकास्पद रूपमा गाडी पार्किङ, प्रहरीले अनुसन्धान सुरु

    शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

    गृहमन्त्री गुरुङद्वारा गणेश नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण

    आत्मदाह गरेका गणेश नेपालीकी श्रीमतीले पाइन् नागरिकताको प्रमाणपत्र

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड,…

    पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न…

    संसद् बलियो बनाउन प्रतिपक्षको आवाज अझ प्रभावकारी हुनुपर्छ…

    पूर्वी चीनमा कमल उद्योग फस्टाउँदै, करोडौं डलर कारोबार

    ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड,…

    पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न…

    कांग्रेस महामन्त्री गगन थापाको निवास अगाडि शंकास्पद रूपमा…

    शिक्षा अधिकृतको शरीरमा मोविल छर्किने वडा सदस्य पक्राउ

    आर्थिक

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    २८ सय रुपैयाँले घट्यो सुनको मूल्य 

    सुनको मूल्य सामान्य बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑