• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन् : पूर्वाधारमन्त्री लम्साल

      समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

      उपराष्ट्रपति यादव कतार प्रस्थान

      जलनका घटना नयाँ होइनन्, हाम्रो चासो नयाँ हो :अनिल धिताल

      उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

      एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

      निजी मिडियालाई विज्ञापन नदिने सरकारी निर्णय सर्वोच्चद्वारा खारेज

      महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको होइन : सांसद ओली

      लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

      विपद् पूर्वतयारी र सुरक्षित यातायात व्यवस्थाका लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

      गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीको प्रश्न-पानी बाँड्न गएको भनेर राज्यसत्तामा पुग्ने गतिविधि राजनीतिकरण होइन ?

      सिंहदबार आगो लगाउछु र नेपालले भारतको भुमी मिचेको भन्ने प्रधानमन्त्री ‘ढुंगा बोल्छ, मान्छे बोल्दैन’

      नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

      गणेश नेपालीको सम्झनामा स्वतन्त्र चालक फाउन्डेसनद्वारा दिप प्रज्वलन

      नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

    होमपेज /  राजनीती

    मानवीय समस्या समाधानमा सरकार गम्भीर बनोस्, कांग्रेस साथ दिन तयार छ : विश्वप्रकाश शर्मा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २९, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४४ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा ले सरकारले मुलुकमा देखिएका मानवीय समस्या र नागरिकका पीडाप्रति गम्भीर भएर तत्काल प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। सरकार समस्या समाधानमा अग्रसर भए नेपाली कांग्रेसले पूर्ण सहयोग गर्ने उनले स्पष्ट पारेका छन्।

    सोमबार बिहान फेसबुकमार्फत भिडियो सन्देश जारी गर्दै शर्माले पछिल्ला दिनमा देशमा देखिएका घटनाले सरकार, राजनीतिक दल र समग्र नेतृत्वलाई गम्भीर बन्न बाध्य बनाएको बताए। उनले मानवीय संकटलाई राजनीतिक मुद्दाका रूपमा नभई नागरिकको जीवन र राज्यप्रतिको विश्वाससँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखे।

    सरकारले पीडित नागरिकको समस्या समाधानलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै उनले भने, “हामी सरकारको साथमा उभिन चाहन्छौँ। सरकार अघि बढोस्, समस्याको गम्भीरता बुझोस् र पीडितको दुःख सम्बोधन गरोस्। त्यसो भए देश र हामी सबै सरकारको साथमा हुनेछौँ। यो पक्ष–विपक्षको होइन, समाजमा आशा जगाउने विषय हो।”

    शर्माले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका विस्थापितहरूको अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराउँदै त्यहाँ रहेका बालबालिका एक छाक खानासमेत नपाएर भोकै बस्नुपर्ने र वृद्धवृद्धा बिरामी अवस्थामा रहेको उल्लेख गरे। उनीहरूको खाद्यान्न, स्वास्थ्य उपचार तथा अन्य आधारभूत आवश्यकताको तत्काल व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे।

    त्यसैगरी, मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौंमा आत्मदाह गरेको घटनाप्रति दुःख व्यक्त गर्दै शर्माले यस्ता घटनाले नागरिकमा राज्य र नेतृत्वप्रतिको विश्वास कमजोर बन्दै गएको संकेत गरेको बताए। उनले यसअघि व्यवसायी प्रेम आचार्यको आत्मदाहको घटनालाई पनि स्मरण गर्दै यस्ता दुःखद घटनाको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।

    “हिजो प्रेम आचार्यले आत्मदाह गर्नुभयो, आज फेरि गणेश नेपालीले आत्मदाह गर्नुभयो। नेतृत्वप्रतिको विश्वास किन घट्दै गएको छ भन्ने विषयमा सबैले गम्भीर भएर सोच्नुपर्छ,” उनले भने।

    शर्माले आत्मदाहजस्ता घटनालाई कुनै राजनीतिक चश्माबाट हेर्न नहुने भन्दै समाजमा बढ्दो निराशा, असन्तुष्टि र राज्यप्रतिको भरोसा कमजोर बन्दै गएको सन्देशका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। उनले नागरिकमा आशा र विश्वास कायम गर्न सरकार, राजनीतिक दल, प्रशासन तथा नागरिक समाजबीच सहकार्य अपरिहार्य रहेको बताए।

    उपसभापति शर्माले मानवीय संवेदनासँग जोडिएका विषयमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै सरकारलाई पीडितको पक्षमा तत्काल प्रभावकारी निर्णय लिन आग्रह गरेका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

    उपराष्ट्रपति यादव कतार प्रस्थान

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

    लामो समयदेखि अनुपस्थित सह-सचिवलाई सरकारी सेवाबाट हटाउने गरी कारबाही सिफारिस

    विपद् पूर्वतयारी र सुरक्षित यातायात व्यवस्थाका लागि सभामुखद्वारा सरकारको ध्यानाकर्षण

    नागरिकको जीवनभन्दा ठूलो नियम, सत्ता वा पद हुन सक्दैन : सांसद शाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आत्मदहका घटनाको पछाडि आर्थिक र सामाजिक समस्या छन्…

    समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो…

    उपराष्ट्रपति यादव कतार प्रस्थान

    जलनका घटना नयाँ होइनन्, हाम्रो चासो नयाँ हो :अनिल…

    एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

    महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको…

    सिंहदबार आगो लगाउछु र नेपालले भारतको भुमी मिचेको…

    ललितपुर महानगरको आगामी बजेट ७ अर्ब ४८ करोड,…

    आर्थिक

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑