• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २२, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुकुमायाको विलौना : सम्पत्ति हत्याउन दर्नाल परिवारले ७५ लाखमा फसायो, न्यायको लागि कहाँ जाउँ ? 

      एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

      नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

      सुकुमायाको विलौना : सम्पत्ति हत्याउन दर्नाल परिवारले ७५ लाखमा फसायो, न्यायको लागि कहाँ जाउँ ? 

      सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : केसी

      राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत नै राख्ने विधेयक प्रतिनिधि सभामा पेश

      आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ : मन्त्री यादव

      बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला सुन आर्जनको स्रोत के हो ?

      अब रगत होइन, पसिना बगाउने समय आएको छ : अध्यक्ष राई

      सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया ः प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ

      कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीमा सम्पर्क कार्यालय उद्घाटन, राष्ट्रिय भेलाको तयारी सुरु

      त्रिपुरेश्वरमा सातौं अन्तर्राष्ट्रिय सोतोकान कराँते

      रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

      सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना

      बाँदर, बँदेल र हात्तीको आतंक नियन्त्रण गर्न सांसद शर्माको सरकारसँग माग

    होमपेज /  राजनीती

    सय दिनमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि हस्तक्षेप भयो : केसी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २२, सोमबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २७ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार गठनको सय दिनको अवधिमा लोकतन्त्र, विधि र संसदीय प्रक्रियामाथि निरन्तर हस्तक्षेप भएको आरोप लगाएका छन्।

    सोमबार सिंहदरबारस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद केसीले लोकतन्त्र परिणाममा मात्र सीमित नहुने, त्यसको प्रक्रिया पनि लोकतान्त्रिक, विधिसम्मत र पद्धतिसम्मत हुनुपर्ने बताएका हुन्।

    उनले लोकतन्त्र भनेको परिणाम, विधि, पद्धति र प्रक्रियाको संयुक्त स्वरूप भएको उल्लेख गर्दै सरकार गठनको सय दिनभित्र यी आधारभूत मान्यतामाथि निरन्तर प्रहार भएको महसुस भएको बताए ।

    केसीले भने, ‘हाम्रो सबैभन्दा ठूलो प्रश्न सरकारसँग के छ भने लोकतन्त्र भनेको परिणाम मात्र होइन। लोकतन्त्र भनेको परिणामसँगै प्रक्रिया पनि लोकतान्त्रिक हुनुपर्छ। विधिसंगत हुनुपर्छ। विधि, पद्धति र प्रक्रियाको संयुक्त एकाकार स्वरूप नै लोकतन्त्र हो। त्यसलाई एकपछि अर्को गर्दै निरन्तर तोड्ने र निमोठ्ने काम सय दिनभित्र भएको छ।’

    उनले प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्ति व्यक्तिगत नभइ सरकारको आधिकारिक धारणा हुने भएकाले त्यसप्रति उठेका प्रश्नको जवाफ दिनुपर्ने दायित्व प्रधानमन्त्रीको रहेको बताए।

    उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे पाँच सातादेखि संसद्मा प्रश्न उठिरहे पनि अहिलेसम्म कुनै स्पष्ट जवाफ नआएको उल्लेख गर्दै आवश्यक परे उक्त अभिव्यक्ति फिर्ता लिन, सच्याउन वा आफ्नो आशय स्पष्ट पार्नुपर्ने धारणा राखे ।

    केसीले संसद्को सम्मान र भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै संसद् प्रतिपक्षको मात्र नभई सभामुख, सत्तापक्ष र प्रतिपक्ष सबैको साझा संस्था भएको बताए। संसद् सरकार निर्माण गर्ने मात्र नभई सरकारलाई निर्देशन दिने सर्वोच्च लोकतान्त्रिक संस्था भएकाले त्यसको उपेक्षा हुनु गम्भीर विषय भएको उनको भनाइ थियो।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा प्रसाईं

    एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा अनुबन्ध

    आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ : मन्त्री यादव

    सरकारको सय दिनबारे आङदेम्बेको प्रतिक्रिया ः प्रधानमन्त्री भाइरल होइन, जिम्मेवार बन्नुपर्छ

    रास्वपाको नयाँ नीतिः कार्यकारी र न्यायिक संयन्त्र अलग, ३३ प्रतिशत महिला र युवा प्रतिनिधित्व अनिवार्य

    सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिंहदरबारमा आगो लगाउनेहरु सत्तामा बसेका छन् : दुर्गा…

    सुकुमायाको विलौना : सम्पत्ति हत्याउन दर्नाल परिवारले ७५…

    एनपीएल तेस्रो संस्करण : क्याटेगोरी ‘सी’का १७ खेलाडी…

    नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ…

    बालेनलाई नेता आङदेम्बेको प्रश्न- झण्डै दुई सय तोला…

    अब रगत होइन, पसिना बगाउने समय आएको छ…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    आर्थिक

    नेपाल मोबिलिटी एक्सपोमा ५३ ब्रान्ड र ४० नयाँ सवारीसाधन प्रदर्शन गरिने

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑