• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

      आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई निमित्त जिम्मेवारी

      ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक, पर्यटन ब्यवसाय ठप्प

      बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र प्रेस स्वतन्त्रतामाथि प्रहारः आरेन राई

      बलिउड अभिनेता आमिर खानले गौरी स्प्राटसँग गरे तेस्रो विवाह

      सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना गुरुङ साढे ४ करोड हिनामिना आरोपमा पक्राउ

      सरकारले जनताको जीवनभन्दा सामाजिक सञ्जालको लाइकलाई बढी प्राथमिकता दियो : गगन थापा

      सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

      पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

      विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

      कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि मल व्यवस्थापनमा उल्लेख्य पहल

      गोली लागेर बाँचेको ‘ध्रुवे’को आतंक: हालसम्म २५ जनाको ज्यान गयो, स्थानीय त्रासमा

      बालेनलाई रक्षा बमको प्रश्न: हरियो रङमाथि नीलो रङ पोत्नुलाई मात्र परिवर्तन भनिरहेको हो ?

      देशभर २४.९ प्रतिशत धान रोपाइँ, पर्याप्त वर्षा नहुँदा समस्या

      हर्मुज जलमार्ग सुरक्षाका लागि फ्रान्स र बेलायतद्वारा सैन्य सामग्री तैनाथ

    होमपेज /  अन्य

    युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध : अध्यक्ष अग्रवाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २१, आईतबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् ।

    नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे ।

    उनले विश्व अर्थतन्त्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), हरित नवप्रवर्तन, उद्यमशीलता तथा ज्ञानमा आधारित उद्योगहरूले व्यापार सञ्चालनको स्वरूप परिवर्तन गरिरहेको बताए । यस्तो परिवर्तित परिवेशमा युवाहरूले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

    अग्रवालले नेपालमा ऊर्जाशील, प्रतिभाशाली र महत्वाकांक्षी युवा जनशक्ति रहेको उल्लेख गर्दै नवप्रवर्तन, उद्यमशीलता, लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्न सके यसलाई आर्थिक समृद्धिको आधार बनाउन सकिने बताए ।

    उनले नेपाल युथ चेम्बरलाई युवा उद्यमीहरूको नेतृत्व विकास, विचार आदान–प्रदान, अन्तर्राष्ट्रिय सञ्जाल विस्तार तथा राष्ट्रिय आर्थिक नीतिमा अर्थपूर्ण योगदान गर्ने प्रभावकारी मञ्चका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

    नेपाल चेम्बर अफ कमर्स युवा उद्यमीहरूको क्षमता अभिवृद्धि, नीतिगत वकालत, व्यापारिक सञ्जाल विस्तार, अन्तर्राष्ट्रिय साझेदारी, डिजिटल रूपान्तरण तथा नवप्रवर्तनमुखी कार्यक्रममार्फत सहयोग गर्न प्रतिबद्ध रहेको पनि उनले बताए ।

    समारोहमा नव–नियुक्त सदस्यहरूलाई बधाई दिँदै अग्रवालले उनीहरूको सहभागिताले नेतृत्व क्षमता, इमानदारिता र जिम्मेवारीप्रतिको विश्वासलाई प्रतिबिम्बित गर्ने उल्लेख गरे । उनले नयाँ सदस्यहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थाको गरिमा र उद्देश्यलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।

    अग्रवालले नेतृत्व अधिकारले नभई सेवाभावले मापन हुने उल्लेख गर्दै पद प्रतिष्ठाको विषय मात्र नभई अरूका लागि अवसर सिर्जना गर्ने जिम्मेवारी पनि भएको बताए । उनले साँचो नेतृत्वले आत्मविश्वास अभिवृद्धि गर्ने, सहकार्यलाई प्रवद्र्धन गर्ने तथा संस्थालाई अझ सुदृढ बनाउने धारणा व्यक्त गरे ।

    उनले नेपाल युथ चेम्बरका नयाँ सदस्यहरूले उत्कृष्टता, नवप्रवर्तन र राष्ट्रिय सेवाको भावनालाई आत्मसात् गर्दै संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा चेम्बरका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, राजेन्द्र मल्ललगायतले मन्तब्य राखे । त्यस्तै, नेपाल युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले युवा उद्यमीहरूको भूमिकाबारे प्रष्ट पारेका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सरकारको सय दिन : स्वाधीनतामा असंवेदशील, जनताप्रति अनुदार – प्रलोपा

    पिपुल फस्र्ट पार्टीको प्रतिक्रिया : जेनजीको म्यान्डेट अनुसार सरकारको सय दिन ‘पूर्ण असफल’

    सय दिनमा बालेन सरकार : सुधारको वाचा, संस्थासँग टकराव र प्रश्नको चाङ

    साँझको जोमसोम बजार (तस्बिरहरू)

    सय दिनमा सरकार : गृह मन्त्रालय ‘राजनीतिक प्रयोगशाला’ बनाउने प्रयास, सुधनको परीक्षा

    मन्त्री सिता बादीको १०० दिन : कानुन सुधारदेखि महिला, बालबालिका र सामाजिक सुरक्षामा प्रभावकारी पहल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध :…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    ‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन ठोरी प्रवेशमा रोक,…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    आईजीपी कार्की अमेरिका प्रस्थान गर्दै, एआईजी राजन अधिकारीलाई…

    बालेन सरकारको सय दिन उपलब्धि विहीन संघीयता र…

    सशस्त्र प्रहरीको एपीएफ स्कुलकी लेखा प्रमुख इन्स्पेक्टर कल्पना…

    कृषि मन्त्रालयका १०० दिन : बीमा प्रणाली सुधारदेखि…

    आर्थिक

    माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँट

    मौद्रिक नीतिका लागि शेयर लगानीकर्ता संघका पाँच सुझाव, पूँजीबजारमैत्री नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह

    आयल निगममा वार्षिक करोडौंको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑