सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विश्व संगीत दिवस आज मनाइँदै छ । हरेक वर्ष जुन २१ तारिख विश्व सङ्गीत दिवस मनाइँने गरिन्छ ।
विश्व संगीत दिवस पहिलो पटक सन् १९८१ जुन २१ तारिखका दिन फ्रान्समा मनाइएको थियो । नेपालमा भने २०४५ सालदेखि सङ्गीत दिवस मनाउन थालिएको हो ।
अहिले संसारका १०० बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । साङ्गीत एउटा विश्वव्यापी भाषा हो, जसलाई संसारले आ–आफ्नो तवरले प्रस्तुत गर्दै अथवा बुझ्दै आएका छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा