• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

      १८ दिनपछि कृष्णभिरबाट गाडी चल्न थाले

    होमपेज /  कला/मनोरञ्जन

    ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी घोषणा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ७, आईतबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १२३ पटक पढिएको
  • वासिङ्टन डीसी । ड्रीम्स युनिभर्सल एलएलसीले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ का उत्कृष्ट २० प्रतिस्पर्धी सार्वजनिक गरेको छ । उत्तर अमेरिकामा नेपाली महिला, संस्कृति, नेतृत्व र उपलब्धिलाई प्रवद्र्धन गर्दै आएको यो प्रतिष्ठित प्रतियोगिताको नवौँ संस्करण यस वर्ष विशेष रूपमा अमेरिकाको राजधानी वासिङ्टन डिसीमा आयोजना हुँदैछ ।

    यसअघि न्यूयोर्कमा हुँदै आएको प्रतियोगिता अमेरिकाको २५०औँ स्थापना वर्षको अवसर पारेर पहिलो पटक वासिङ्टन डिसीमा सारिएको हो । आयोजकका अनुसार यो निर्णयले अमेरिकी समाजमा नेपाली समुदायको बढ्दो उपस्थिति, योगदान र पहिचानलाई झन् मजबुत रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गर्नेछ ।

    यस वर्षका प्रतिस्पर्धी विभिन्न पेशा, शैक्षिक पृष्ठभूमि र जीवन अनुभवबाट छनोट भएका छन् । उनीहरूमध्ये अमेरिकी सेनामा कार्यरत व्यक्तिदेखि स्वास्थ्यकर्मी, नर्स, पाइलट, इन्जिनियर, सूचना प्रविधि विशेषज्ञ, उद्यमी, विद्यार्थी तथा सामुदायिक अभियन्तासम्म रहेका छन् ।

    प्रतियोगिताका अध्यक्ष शैलेन्द्र श्रेष्ठले मिस नेपाल नर्थ अमेरिका केवल उपाधि जित्ने प्रतिस्पर्धा नभई युवा महिलालाई नेतृत्व विकास, आत्मविश्वास अभिवृद्धि र आफ्नो सांस्कृतिक पहिचानप्रति गर्व गर्न प्रेरित गर्ने मञ्च भएको बताए ।

    आगामी जुलाई २६, २०२६ मा वासिङ्टन डिसीमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धीले अन्तर्वार्ता, सांस्कृतिक प्रस्तुति, प्रतिभा प्रदर्शन तथा नेतृत्वसम्बन्धी विभिन्न गतिविधिमा सहभागिता जनाउनेछन् । विजेताले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को प्रतिष्ठित उपाधिसहित छात्रवृत्ति अवसर प्राप्त गर्नेछिन् र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा नेपाली समुदायको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

    मिस नेपाल नर्थ अमेरिका २०२६ का उत्कृष्ट २० प्रतिस्पर्धीमा आयशा थापा (केन्टकी), अनामिका खड्गी (साउथ क्यारोलाइना), अनामिका श्रेष्ठ (मिशिगन), बेबिका कोइराला (मेरिल्यान्ड), दीपिका शर्मा (मेरिल्यान्ड), जिया थापामगर (टेक्सास), इशा सिंह (ओहायो), ज्योत्स्ना क्षेत्री (टेक्सास), मोबिशा लामा (न्यूयोर्क), प्राप्ति श्रेष्ठ (नेभाडा), प्रियाशा देवकोटा (टेक्सास), रेश्मा निरौला ‘(टेक्सास), रिया मल्ल (भर्जिनिया), रिम्शा थापा (भर्जिनिया), रोज्जा खरेल (न्यूयोर्क), रुजु गिरी (भर्जिनिया), शाभ्या बिष्ट (टेनेसी), स्वोस कराखेती (वाशिङ्टन डीसी), टेरिशा बन (भर्जिनिया) र उपासना अधिकारी (भर्जिनिया) छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    चलचित्र ‘झिङ्गेदाउ–२’ को प्रिमियर, शुक्रबारदेखि प्रदर्शनमा

    ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

    आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

    ‘सारथी’ को प्रदर्शन मिति घोषणा

    बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

    ‘NASOCHA ‘ Ashalboy YouTube च्यानलमा सार्वजनिक भइसकेको छ!

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑