• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

      तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

      प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने ठेकेदारको खुट्टा भाँचिदिनु

      मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

      अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

      पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

      सेफ सन्तोषलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको भेट, सहयोगलाई निरन्तरता दिन आग्रह

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      टेम्पो भीरबाट खसालिएको घटनाको छानबिन गर्न समिति गठन

      सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना : राष्ट्रपति

      अजय र विर्जनलाई तत्काल रिहा गर्न राष्ट्रिय जेनजी–नागरिक अभियानको माग समाचार कमेन्टमा

      प्रधानमन्त्रीको अभिव्यक्तिपछि सुस्ता क्षेत्रमा भारतीय एसएसबीले गतिविधि बढाएकोप्रति ध्यानाकर्षण

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    होमपेज /  राजनीती

    रास्वपाको सुदूरपश्चिम अधिवेशन आज, पार्टी सभापति लामिछानेले उद्धाटन गर्ने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १, सोमबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सुदूरपश्चिम प्रदेश अधिवेशन आज (सोमबार) धनगढीमा हुने छ ।

    धनगढी स्थित ऋद्धिशिद्ध पार्टी प्यालेसमा हुने प्रदेशको पहिलो अधिवेशन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यक्रम तय भएको जनाइएको छ । प्रदेश अधिवेशनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको रास्वपाका प्रदेश अध्यक्ष प्रकाश विष्टले बताए ।

    ‘बिहान १० बजे देखि अधिवेशन सुरु हुने छ,’ विष्टले भने, ‘अधिवेशन उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्ने कार्यतालिका रहेको छ ।’

    रास्वपाको प्रदेश सभापतिका लागि हाल सम् चार जना आकांक्षि रहेका छन् । रास्वपा श्रोतका अनुसार वर्तमान सभापति प्रकाश विष्ट, कैलाली क्षेत्र नम्बर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केपी खनाल, सञ्चार उद्यमी डा. जनकराज पन्त र कञ्चनपुरका नारायण वैद्ये आकांक्षि रहेका रास्वपा श्रोतले जनाएको छ ।

    आकांक्षि मध्य मध्य केपी खनाल बालेन पक्षका उम्मेदवार मानिएका छन् भने तीन जनालाई संस्थापन प्रक्षका उम्मेदवार हुन् । आकांक्षि चार जना मध्य वर्तमान प्रदेश प्रदेश सभापति प्रकाश विष्ट र केपी खनाललाई बलियो दाबेदारका रूपमा हेरिएको छ ।

    रास्वपाको पहिलो सुदूरपश्चिम प्रदेश अध्यक्षमा केपी खनाल र वर्तमान प्रदेश सभापति प्रकाश विष्टलाई वलिायो दाबेदारका रूपमा हेरिएको छ । केपी खनाल रास्वपाका वरिष्ठ नेता रहेका प्रधानमन्त्री बालेन शाह निकट मानिन्छन् ।

    सभापति रवि लामिछाने पक्षले प्रकाश विष्टलाईनै दोहो¥याउने योजना बनाए पनि केपी खनालेको उम्मेदवारीले विष्टलाई सहजै सभापति बन्ने वातावरण बन्न नसक्ने देखिएको छ । रास्वपा श्रोतका अनुसार केपी खनाल समूह चुनावै नै नगरी सहमतिमै नेतृत्व ट्ग्याउने रणनीति सहित अघि बढेको देखिन्छ ।

    ‘पेलेरै भए पनि केपी खनाललाई सभापति बनाएर अघि बढ्ने रणनीति एउटा पक्षको छ,’ रास्वपाका एक सांसदले भने, ‘तर त्यो माहोल बन्छ कि बन्दैन वन्दशत्र पछि थाहा होला ।’

    ती सांसदका अनुसार वर्तमान प्रदेश सभापति प्रकाश विष्टलाई अध्यक्षमा दोहोरिन नदिने गरी एउटा समूहले गृह कार्य गरेको छ ।

    ‘तर सभापति चयनका लागि मतदान गर्ने अवस्था आएमा भने प्रकाश विष्ट समुहनै बलियो हुने अवस्था रहेको छ,’ ती सांसदले भने, ‘त्यसैले पनि केपी खनाल समूह भरसक सहमतिमै नेतृत्व चयन गरेर जानुपर्छ भन्ने रणनीयितका साथ अघि बढेको हो ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक प्रहरीको सडक सचेतना अभियान सुरु

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन सुरु

    तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी गराउनु : मन्त्री श्रेष्ठ

    मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

    अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण र पुस्तान्तरणमा सरकार प्रतिबद्ध : सचिव निरौला

    पपुलिजम र एनार्किजमले समाजलाई दिग्भ्रमित गर्छ, विचारधारातर्फ फर्किनुपर्छ : शंकर पोखरेल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘जिम्मेवार चालक बनौँ, जरिवानाबाट बचौँ’ नाराका साथ ट्राफिक…

    चीनको इली नदी उपत्यका क्षेत्रमा बाख्रा डुबाउने सिजन…

    तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिए मन्त्रालयमा जानकारी…

    प्रधानमन्त्रीको देश बनाउने मन्त्रीको अराजक अभिब्यक्ति, काम नगर्ने…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै

    वैदेशिक रोजगार समस्या समाधान गर्न ऐन संशोधनको तयारी…

    परराष्ट्रमन्त्री खनाल चीन भ्रमण जाँदै

    आर्थिक

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    सपना पूरा गर्न विदेश नै जानुपर्ने बाध्यता अन्त्य हुन्छ, त्यसको सुरुवात बजेटले गरेकोे छ : मन्त्री डा.वाग्ले

    डिजिटल फोहोर व्यवस्थापन प्रणाली लागू गर्नका लागि लुम्बिनी टेक र अपकोड नेपालबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑