• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ जेष्ठ २९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

      मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

      नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य आवश्यक

      एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

      काभ्रे बस दुर्घटना : १२ घाइतेको पहिचान खुल्यो, ७ जनाको मृत्यु

      काभ्रेको बुच्चाकोट बस दुर्घटना : १७ घाइते धुलिखेल अस्पतालमा, मृतक ७ को परिचय खुल्न बाँकि

      काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु

      बालश्रम अन्त्यको प्रश्न अझै अनुत्तरित : सडकदेखि होटलसम्म उस्तै दृश्य

      रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

      परराष्ट्रमन्त्री शिशिर खनालले १४ देखि १७ जुनसम्म चीन भ्रमण गर्ने

      राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

      ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

      छैठौँ सातामा ‘लालीबजार’ : डेनमार्कबाट हुँदैछ डायस्पोरा प्रदर्शनको सुरुआत

      आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

      अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

    होमपेज /  राजनीती

    एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २९, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सचिव महेश बस्नेतले सामाजिक सञ्जालको एल्गोरिदम, विदेशी शक्तिको प्रभाव तथा राज्य संयन्त्रको दुरुपयोगमार्फत एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भ्रम सिर्जना गरिएको बताएका छन् ।

    शुक्रबार नेकपा (एमाले) बागमती प्रदेश संगठन कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै बस्नेतले साम्राज्यवादी शक्तिहरूको सहयोगमा युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासी समुदाय, विदेशमा रहेका नेपाली तथा तीव्र सहरीकरण भएका क्षेत्रमा एमालेविरुद्ध व्यापक भ्रम फैलाइएको दाबी गरे ।

    उनले भने, ‘एल्गोरिदमको माध्यमबाट साम्राज्यवादी शक्तिहरूको तागत र बलमा, सेना–प्रहरीलगायत राज्यका संयन्त्रहरूको दुरुपयोग गरेर कम्युनिस्ट पार्टी, नेकपा एमाले र कमरेड केपी ओलीप्रति जुनखालको भ्रम सिर्जना गरियो । त्यसले युवा पुस्ता, गरिब, शोषित, सुकुम्बासीलगायत आधारभूत वर्ग र विदेशमा रहेका युवाहरूलाई प्रभावित बनायो ।’

    बस्नेतले मुलुकमाथिको आक्रमण र विनाशलाई समेत परिवर्तन र क्रान्तिका रूपमा बुझ्ने वातावरण बनाइएको आरोप लगाए ।

    उनले ‘अराष्ट्रवादी तत्व’, ‘सहकारी ठगीका मुद्दा व्यहोरेका व्यक्ति’ तथा ‘अन्तर्राष्ट्रिय शक्तिका एजेण्टका रूपमा परिचालित व्यक्तिहरू’ सरकारसम्म पुगेको टिप्पणी गरे ।

    ‘जनताले ध्वसं र मुलुकमाथिको आक्रमणलाई क्रान्ति र परिवर्तनको रुपमा बुझ्ने परिस्थिती सिर्जना भयो । त्यसकारणले बालेज जस्तो ‘अराष्ट्रवादी तत्व’ रवि जस्तो सहकारी ठगीलगायतका दर्जनौ मुद्दा व्यहोरेको व्यक्ति र सुदन गुरुङ जस्तो टिओवी जस्ता अन्तर्राष्ट्रिय शक्तिको एजेण्टको रुपमा परिचालन शक्तिहरु आज सरकारमा पुगेका छन्,’ उनले भने ।

    त्यसैगरी एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले वर्तमान युग समाजवादी क्रान्तिको युग भएको बताएका छन्। उनले वर्गीय दृष्टिकोणबाट हेर्दा एकातिर विश्वका वित्तीय तथा एकाधिकारी पुँजीपति वर्ग र अर्कोतिर राष्ट्रिय पुँजीपति, मजदुर तथा किसान वर्गबीच संघर्ष चलिरहेको बताए।

    उनले भने, ‘आजको संघर्ष भनेको एकाधिकारी पुँजीपति र श्रमजीवी वर्गबीचको संघर्ष हो। विश्वका वित्तीय पुँजीपति तथा नेपालको सन्दर्भमा दलाल र नोकरशाह पुँजीपति एकातिर छन् भने राष्ट्रिय पुँजीपति, मजदुर र किसान अर्कोतिर छन्।’

    बादलले लोकतन्त्र, राष्ट्रिय स्वाधीनता, विकास, समृद्धि र सुशासनजस्ता नारालाई एकाधिकारी पुँजीपतिहरूले जनतालाई प्रभावित पार्न प्रयोग गर्ने गरेको आरोप लगाए। उनका अनुसार यस्ता लोकप्रिय नारामार्फत जनतालाई भ्रमित गर्ने रणनीति विश्वभर अपनाइएको छ।

    उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘पपुलिज्ममा आधारित पार्टी’को संज्ञा दिँदै लोकप्रिय नाराका माध्यमबाट सामाजिक सञ्जालको एल्गोरिदम प्रयोग गरी जनतालाई भ्रमित बनाइएको दाबी गरे।

    ‘राष्ट्रिय स्वतन्त्र पार्टीले पनि लोकप्रिय नारा दियो। त्यही लोकप्रिय नारालाई एल्गोरिदममार्फत प्रचार गरेर जनतालाई भ्रमित बनाइयो,’ उनले भने।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार प्रतिवद्ध : गृहमन्त्री महतो

    राष्ट्रियसभा निर्वाचन नीति र गुठी जग्गा प्रतिवेदन कार्यान्वयन गर्न सांसद सिंहको माग

    अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति वर्षमान पुनको आपत्ति

    प्रधानमन्त्रीको जवाफ अरूले दिएर हुँदैन : सांसद बराल

    सरकार आफैं धामी, आफैं पुरस्कृत गर्ने भयो : भरतबहादुर खड्का

    बजेटमाथि जवाफ दिँदा संसद् र समितिमा अर्थमन्त्रीले धम्कीको शैली अपनाएः वर्षमान पुन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार…

    मधेश प्रदेशमा कार्यरत प्रहरीको सेवा सुविधाका लागि सरकार…

    नेपालको अर्थतन्त्रमा एआई क्षमताको विकास जरुरी, नेपाल–भारतबीच सहकार्य…

    एमालेविरुद्ध एल्गोरिदममार्फत भ्रम फैलाइयो, जनतालाई पपुलर नाराले भुलाइयो  

    तीन वर्ष मात्र मन्त्री हुन्छु, आविष्कार केन्द्रलाई बजेट…

    पुनः गृहमन्त्री बनेका सुधन गुरुङद्वारा पदभार ग्रहण

    गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ

    द रिट्च कार्लटनको उपस्थितिले विश्वका अर्ब पतिहरूको गन्तव्य…

    आर्थिक

    आईएमई लाइफको इश्युअर रेटिङ स्तरोन्नति, CARE–NP A– प्राप्त

    लक्ष्मी सनराइज बैंक र आइएमएस सफ्टवेयरबीच एसएमईका लागि डिजिटल कर्जा सुविधा विस्तारमा सहकार्य

    आईएमई लाइफको सहयोगमा १०० विपन्न नागरिकको निःशुल्क मोतिबिन्दु शल्यक्रिया

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑