सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख १७ रुपैयाँमा कारोबार भएकाे थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी मूल्य तोलामा ५ हजार ७ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा