• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन १२, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

      कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा जिम्मा सेनाले लियो

      संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन : विश्वप्रकाश शर्मा

      ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम फिर्ता हुन्छ : रवि लामिछाने

      समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र झण्झटरहित सेवा प्रारम्भ भएको घोषणा

      दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

      उपचार सहयोग रोक्नुहोला, सबैलाई धन्यवाद : सावित्रा भण्डारी ‘साम्बा’

      जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

      जनताको आदेश भन्दा संसदमा ‘बा’ को आदेश ठुलो भयोः रवि लामिछाने

      युवाविहीन बस्तीमा चुनावी रौनकः न भोटर छन्, न त उत्साह !

      शुभेच्छालाई मिसेस नोबेल नेपाल २०२६ को ताज

      एक महिनामै सकियो ‘मितज्यू’को छायांकन,जेठ १५ बाट प्रदर्शनमा आउने

      चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

      घरदैलोमा ईश्वर पोखरेल : राष्ट्रिय मुद्दालाई प्राथमिकता दिने उद्घोष

      नेपाल छांयाकनका लागि उत्कृष्ट गनत्व्य ,कोरियन निर्देशकले गरे तारिफ

    होमपेज /  आर्थिक

    नेशनल लाईफको ३९औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन १२, मंगलबार (१७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३२ पटक पढिएको
  • काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औँ वार्षिकोत्सव सप्ताहव्यापी विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ।

    काठमाडौँस्थित होटल ह्यात सेण्ट्रिक मा आयोजित समापन समारोहमा कम्पनी अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो। सो अवसरमा उहाँले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।

    अध्यक्ष सिंहले सेवाग्राहीलाई उच्चस्तरीय र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले कर्मचारीलाई प्रविधिमैत्री बनाउने अभियानलाई तीव्रता दिइएको बताउनुभयो। कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई आर्टिफिसियल इण्टेलिजेन्स (एआई) सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको उल्लेख गर्दै यस्ता तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जानकारी दिनुभयो।

    समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित तथा सरोकारवालाको प्रत्यक्ष–अप्रत्यक्ष सहयोग र सद्भावका कारण कम्पनीले बीमा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताउनुभयो। उहाँले भविष्यमा पनि यही साथ र विश्वास कायम रहने अपेक्षा व्यक्त गर्दै नियामक निकाय तथा सम्बन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

    वार्षिकोत्सवको अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत मातृ नेपाल बालगृह मा शैक्षिक सामग्री वितरण गर्नुका साथै त्यहाँ रहेका बालबालिकालाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको जनाएको छ। साथै रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो। देशभर रहेका प्रदेश तथा शाखा कार्यालयहरूले पनि विभिन्न वृद्धाश्रम, बालकल्याण संस्था तथा मानव सेवा आश्रमहरूमा सामाजिक सेवा कार्यक्रम सञ्चालन गरेका थिए।

    कर्मचारीको शारीरिक तथा मानसिक सुदृढीकरणका लागि अन्तर–कर्मचारी खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेबल टेनिस र बुद्धिचाल लगायतका खेल समावेश गरिएको कम्पनीले जनाएको छ।

    मनोरञ्जनात्मक प्रस्तुति सहित सम्पन्न समापन समारोहमा अध्यक्ष सिंहले खेलकुद प्रतियोगिताका विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र वितरण गर्नुका साथै रक्तदान गर्ने कर्मचारीलाई प्रमाणपत्र र सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कर्मचारीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणको लागी आजदेखि खुला

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

    एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    ‘स्मार्ट मनी टक्स’ नारासहित ग्लोबल मनी विक मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चार बर्षदेखि बन्धक नेपाली किशोरी भारतको हिमान्चलबाट उद्धार

    कर्णालीमा निर्वाचन सुरक्षा : विमानस्थल र कारागारको सुरक्षा…

    संस्कार र शैली बदल्न नसके राजनीति सुध्रिँदैन :…

    ०४६ सालपछिका सबै काण्डको छानविन गर्छौं, वचतकर्ताको रकम…

    समाज कल्याण परिषद्को डिजिटलाइजेसन सेवा सुभारम्भ, सुशासन र…

    दुर्गा प्रसाईलाई फेरी रिहा गर्न सर्वोच्च अदालतको आदेश

    जेनजी परिषद् गठन गर्ने सरकारको निर्णय

    रास्वपा सरकार बने २०४६ पछिका सबै काण्ड छानबिन…

    आर्थिक

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    पाल्पा सिमेन्ट इन्डस्ट्रिजको ४५ लाख कित्ता आईपीओ सर्वसाधारणको लागी आजदेखि खुला

    नेशनल लाईफको ३९औं बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑