• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ११, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • न्युजिल्याण्डबाट सावित्रा ‘साम्बा’ को आर्थिक सहयोग अपिल, उपचारमा १ करोड १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान

      राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा सेना अगाडि आउँदैन

      धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

      कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा ३० जना भोलेन्टियर गठन गर्नु

      धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू

      काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प्रतिबद्धता

      उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

      गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

      वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

      अवसरवादीहरु हाबी भएको भन्दै रास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा पुगेपछि

      ३९ अर्ब बराबरको सेयर त्यागी सामाजिक रूपान्तरणका लागि लागेका काठमाडौं–१ का उम्मेदवार डा. शम्भु पोखरेल

      धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

      सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

      देउवा निवासमा पैसा जलेको भनिएको विषय : गगन थापाको टिप्पणीपछि चौतर्फी आलोचना

      धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २८ घाइते उपचाररत

    होमपेज /  राजनीती

    काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प्रतिबद्धता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ११, सोमबार (१0 घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार प्रदीप पौडेलले सहज, सुलभ, गुणस्तरीय र प्रविधिमैत्री स्वास्थ्य प्रणाली निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले सोमबार आफ्नो चुनावी प्रतिज्ञापत्रमार्फत सबैलाई स्वास्थ्य बीमामा आवद्धता सुनिश्चित गर्दै यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइने र सुविधाको दायरासमेत वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    उनले नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गर्ने पनि बताएका छन् ।

    प्रतिज्ञापत्रमा लेखिएको छ ,‘सबैका लागि स्वास्थ्य बीमामा आबद्धता सुनिश्चित गरि स्वास्थ्य प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्दै थप व्यवस्थित, सहज र सुलभ बनाइनेछ। स्वास्थ्य बीमाको पुनर्संरचना गरी यसलाई नागरिकको योगदानमा आधारित राष्ट्रिय गौरवको कार्यक्रम बनाइनेछ र सुविधाको दायरा वृद्धि गर्दै नागरिकले बिरामी पर्दा ढुक्कसँग उपचार लिन पाउने वातावरण निर्माणका लागि आवश्यक नीति निर्माण तथा कार्यन्वयनमा उचित समन्वय गरिनेछ ।’

    पौडेलले क्षेत्र ५ लाई मेडिकल हबका रुपमा विकास गर्दै लैजान निजी अस्पतालहरूसँग समेत सघन सहकार्य गर्ने बताए ।

    क्षेत्रभित्रका त्रिवि शिक्षण अस्पताल, शहीद गगालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल तथा नेपाल प्रहरीजस्ता केन्द्रीय अस्पतालहरुको क्षमता थप विस्तार गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

    ‘यस क्षेत्रका त्रिवि. शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ), सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र, कान्ति बाल अस्पताल, नेपाल प्रहरी अस्पतालजस्ता केन्द्रीय अस्पतालहरूको स्वास्थ्य सेवा प्रवाहको क्षमता थप विस्तार गरिनेछ । क्षेत्र नं. ५ लाई मेडिकल हव को रूपमा विकास गर्दै लैजान निजी अस्पतालहरूसँग समेत सघन सहकार्य गरिने छ’प्रतिज्ञा पत्रमा भनिएको छ ।

    तीनै तहका सरकारका स्वास्थ्य संरचनासँग सहकार्य गर्दै निशुल्क स्वास्थ्य शिविर र स्वस्थ जीवनशैलीका लागि जनचेतना विस्तार कार्यलाई निरन्तरता दिइने,स्थानीय तहसँग सहकार्यमार्फत शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रहरूको स्थापना तथा आवश्यक जनशक्ति, उपकरण र औषधिसहित थप सुदृढ बनाउने प्रतिज्ञापत्रमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अवसरवादीहरु हाबी भएको भन्दै रास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा पुगेपछि

    संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो

    कांग्रेसले भन्यो : निष्पक्ष रूपमा निर्वाचन सम्पन्न हुने वातावरण सुनिश्चित हुनुपर्छ

    ‘राजनीतिक अस्थिरताले भ्रष्टाचार मौलायो, एमाले सशक्त रूपमा चुनावमा’: महेश बस्नेत

    घरदैलोबाट रविन्द्र मिश्रको उद्घोष : यस पटक जसरी पनि जित्छु

    सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    न्युजिल्याण्डबाट सावित्रा ‘साम्बा’ को आर्थिक सहयोग अपिल, उपचारमा…

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा…

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल…

    कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा…

    कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा…

    वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म…

    धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

    सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

    आर्थिक

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

    एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑