• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ११, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • न्युजिल्याण्डबाट सावित्रा ‘साम्बा’ को आर्थिक सहयोग अपिल, उपचारमा १ करोड १५ लाखभन्दा बढी खर्च लाग्ने अनुमान

      राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा सेना अगाडि आउँदैन

      धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

      कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा ३० जना भोलेन्टियर गठन गर्नु

      धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू

      काठमाडौं ५ लाई ‘मेडिकल हब’का रुपमा विकास गर्ने पौडेलको प्रतिबद्धता

      उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

      गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

      वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म निषेधाज्ञा जारी

      अवसरवादीहरु हाबी भएको भन्दै रास्वपा उपाध्यक्ष कांग्रेसको आमसभामा पुगेपछि

      ३९ अर्ब बराबरको सेयर त्यागी सामाजिक रूपान्तरणका लागि लागेका काठमाडौं–१ का उम्मेदवार डा. शम्भु पोखरेल

      धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

      सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

      देउवा निवासमा पैसा जलेको भनिएको विषय : गगन थापाको टिप्पणीपछि चौतर्फी आलोचना

      धादिङ बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, २८ घाइते उपचाररत

    होमपेज /  समाचार

    उद्योग वाणिज्य महासंघमा चुनाव लाग्यो, उम्मेदवारी घोषणाको क्रम सुरु

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ११, सोमबार (८ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४६ पटक पढिएको
  • काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नयाँ कार्यसमितिका लागि उम्मेद्वारी घोषणा गर्नेक्रम सुरु भएको छ ।

    महासंघको ६० औं वार्षिक साधारणसभाबाट चयन हुने नयाँ कार्यसमितिका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालको प्यानलबाट उम्मेदवारी घोषणा सुरु भएको हो ।

    सोमबार राजधानीमा आयोजित समारोहमा ज्योत्सना श्रेष्ठ(उपाध्यक्ष एसोसिएट) , उमेश डालमिया (उपाध्यक्ष जिल्ला नगर), कल्पना गैरे (उपाध्यक्ष जिल्ला नगर), नरेश लाल श्रेष्ठ (उपाध्यक्ष वस्तुगत), कमला श्रेष्ठ (प्रस्तावित महिला उपाध्यक्ष)मा उम्मेदवारी घोषणा गरेका छन् ।

    यसअघि नेपाल न्यूज बैंकसँगको विशेष अन्तरवार्तामा ढकालले वरिष्ठ उपाध्यक्षमा चुनाव लड्ने संकेत गरेका थिए ।

    महासंघको आगामी चैत २८ र २९ मा हुने वार्षिक साधारण सभासँगै नयाँ कार्यसमिति चयन हुनेछ । नयाँ कार्यसमितिमा हालका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ विधानतः स्वत अध्यक्ष हुनेछन भने अन्य पदमा चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा सेना अगाडि आउँदैन

    धितोपत्र अभौतिकीकरण कार्य संचालन निर्देशिका लागू

    गृहमन्त्री अर्यालद्वारा धादिङ बस दुर्घटनाका घाईतेको अवस्थाबारे जानकारी

    निर्वाचन सुरक्षामा आमा–छोरी र बुबा–छोरा, एउटै परिवारको देशसेवा

    मतपत्रसहित ११ प्रकारका निर्वाचन सामग्री मुगु पुर्याइयो

    निर्वाचन तयारी तीव्र : मतपत्र ढुवानी अन्तिम चरणमा, मतदानका लागि संरचना लगभग तयार

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    न्युजिल्याण्डबाट सावित्रा ‘साम्बा’ को आर्थिक सहयोग अपिल, उपचारमा…

    राष्ट्रिय निर्वाचन पर्यवेक्षण समितिका अध्यक्षले भने : निर्वाचनमा…

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल…

    कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा…

    कार्यकर्तालाई उत्तेजित पार्दे केपी ओलीको निर्देशनः हरेक बुथमा…

    वीरगन्जमा कर्फ्यू हटाइयो, साँझ ६ बजेदेखि भोलि बिहानसम्म…

    धादिङ बस दुर्घटना अपडेट: मृतकको संख्या १९ पुग्यो

    सुरक्षा अवस्था बुझ्न एआईजी र डिआईजी सर्लाहीमा

    आर्थिक

    धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

    एपोलो हाईड्रोपावर लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

    एकैदिन तोलामा ५६ सयले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑