सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेको हो । बुधबार ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज घटेर ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदी आज ५० रुपैयाँले बढेर ५ हजार ३४० रुपैयाँमा कारोवार भैइरहेको छ ।
बुधबार चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा