• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

      रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

      ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक अर्थमा बुझ्न आवश्यक : मन्त्री खनाल

      आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको हो :मन्त्री पौडेल

      मकवानपुरमा ईभी दुर्घटना हुँदा चार जनाको मृत्यु

      कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी यातायात सञ्चालन

      मुक्तिनाथ बाबाद्वारा बाढीपीडितका लागि ११ लाख ५५ हजार सहयोग

      भोटेकोशी बाढीमा बेपत्ता शिक्षककी श्रीमतीलाई नियुक्त गर्न रास्वपाको माग

      प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको माग

      बाढीपीडितको मानसिक स्वास्थ्य उपचारमा सरकारले विशेष ध्यान दिनुपर्छ : इन्दिरा राना मगर

      डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

      जलवायु असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँछौं : प्रधानमन्त्री शाह

      जाजरकोटमा बाढीपहिरोको जोखिम बढ्यो, नागरिकको जीवन सुरक्षामा सरकारको ध्यानाकर्षण

      महानगरमा घरजग्गा कारोबार उछालियो, काठमाडौंमा १५६ प्रतिशत वृद्धि

      कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २ अर्ब जरिवाना

    होमपेज /  शिक्षा

    ललितपुरमा ईक्यान नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५ हुने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ भाद्र ९, सोमबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : १५ मिनेट
  • ४५० पटक पढिएको
  • ललितपुर  । ललितपुरका विद्यार्थी र अभिभावकलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक अवसर उपलब्ध गराउन ईक्यान ललितपुर (ECAN Lalitpur) ले ‘ईक्यान ललितपुर नेक्स्टजेन ग्राण्ड एजु एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ। आइतबार ललितपुरको थासाङ घरमा पत्रकार सम्मेलन गरी उक्त एक्स्पोको तयारीबारे जानकारी दिइएको हो।

    भदौ ११ गते (२७ अगस्ट २०२५) कुपण्डोलस्थित होटल हिमालयमा हुने यो एक्स्पो “Inspiring Dreams, Guiding Futures — Together” नाराका साथ सञ्चालन हुनेछ।

    पत्रकार सम्मेलनमा ईक्यान ललितपुरका सचिव सनम महर्जनले यस एक्स्पोले विद्यार्थीलाई घरमै विश्वस्तरीय शैक्षिक विकल्प पाउन सहज बनाउने र अभिभावकलाई विश्वासिलो जानकारी प्राप्त गर्न सहयोग पुग्ने बताए। त्यस्तै, अध्यक्ष अरविन्द कुमार सिंहले शिक्षा जीवनको ठूलो लगानी भएको भन्दै विद्यार्थी र अभिभावकलाई Queries, Doubts and Dreams लिएर कार्यक्रममा सहभागी हुन आह्वान गरे।

    यस महोत्सवमा अष्ट्रेलिया, न्यूजील्यान्ड, बेलायत, अमेरिका, यूएई, साइप्रस, मलेशिया, भारत र नेपालका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजका प्रतिनिधि सहभागी हुनेछन्। सहभागी संस्थानहरूमा युनिभर्सिटी अफ वैकाटो, युनिभर्सिटी अफ अकल्याण्ड, रोयल रोड्स युनिभर्सिटी, लिभरपुल जोन मुरेस युनिभर्सिटी, वेब्स्टर युनिभर्सिटी, एनएपीएस, एसएएचई, यूक्लान युनिभर्सिटी–साइप्रस, शूलिनी युनिभर्सिटी (भारत), एआइटीएम कलेज, द वेस्टमिनिस्टर कलेज लगायतका प्रतिष्ठित नाम रहेका छन्। साथै, अष्ट्रेलियाका Queensford College र Fusion College of Technology पनि सहभागी हुनेछन्।

    कार्यक्रम भदौ ११ गते बिहान १० बजे देखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ईक्यान ललितपुरका कार्यसमिति, केन्द्रीय समिति प्रतिनिधि तथा शैक्षिक क्षेत्रमा संलग्न विज्ञहरूको उपस्थिति रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

    काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विवेक बराल नियुक्त

    कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

    विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष केसी र सचिव श्रेष्ठले लिए शपथ

    नयाँ शैक्षिक परामर्श व्यवसाय सम्बन्धी नियमावलीविरुद्ध एप्क्यानको आपत्ति 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    ओल्ड ब्यागेज’ सम्बन्धी धारणालाई सही सन्दर्भ र कूटनीतिक…

    आन्तरिक हवाई सेवाको दायित्वसम्बन्धी विधेयक यात्रुमैत्री बनाउन खोजिएको…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑