• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

    होमपेज /  शिक्षा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ अषाढ ९, सोमबार (१२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३९० पटक पढिएको
  • जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले तालाबन्दी गरेको एक साता वितिसक्दा पनि जिम्मेवार पदाधिकारीले कुनै चासो दिएका छैनन् । कर्मचारीहरुले जेठ २६ गतेदेखि जुम्लामा पदाधिकारी कार्यकक्ष र सम्पूर्ण प्रशासनमा तालाबन्दी गरेको हुन् ।

    प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतको पदावधी सकिन केहि दिन मात्र बाँकी रहँदै गर्दा आफ्ना नजिकका आसेपासेलाई भर्ति गर्न नियम विपरित विज्ञापन प्रकाशन गरिएको भन्दै कर्मचारीहरु आन्दोलित भएका थिए ।

    कर्मचारीहरुले यस अघि प्रेस विज्ञप्ति जारी गर्दै जुम्लामा प्रतिष्ठान कार्यालयमा तालावन्दी गरिएकोे अवस्थालाई ब्यवस्था गर्दै प्रतिष्ठानका का.वा उपकुलपति तथा शिक्षाअध्यक्ष डा।डवल बहादुर धामी भागेर काठमाण्डौमा पुगेका छन् ।

    प्रतिष्ठानमा आन्दोलनरत कर्मचारीहरुसंग वार्ता गरि छलफल समस्या समाधानको बाटोतर्फ भन्दा पनि काठमाडांैमा रहेको सम्पर्क कार्यालयको ताला फोडि बसेका छन् ।

    असार ३ गते रजिष्ट्ररको कार्यकाल सकिसकेको छ । का.वा. उपकुलपति डा.डवल बहादुर धामीले आन्दोलनरत कर्मचारीहरु संग बसी वार्ताको माध्यमबाट निकास निकाल्नुको साटो उल्टै आन्दोलनरत पक्षसंग वार्गेनिङ गर्दै आफुू निकटका केही ब्यक्तिहरुलाई जागिर खुवाउने सोचमा देखिएको प्रतिष्ठानका बरिष्ठ प्रशासकीय अधिकृत द्धन्द बहादुर शाहीले बताए ।

    ‘जेठ २३ गते प्रतिष्ठानको वेभसाइटमा प्रकाशन भएको विज्ञापनमा प्रतिष्ठानमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले गम्भिर ध्यानाकर्षण भएको भन्दै आसेपासेलाई भर्ति गर्ने उद्देश्यका साथ विज्ञापन प्रकाशन गरिएकोमा हामी आन्दोलित भएका हौँ’ उनले भने, प्रतिष्ठानको वेभसाइडमा प्रकाशन भएको विज्ञापन कार्यकारी परिषद्बाट स्वीकृत गराई विज्ञापन गर्नुपर्नेमा रजिष्ट्रारको एकल निर्णयले विज्ञापन गरेको तथा प्रकाशित विज्ञापन प्रतिष्ठानको सभाबाट स्वीकृत दरवन्दी किताबमा समेत नभएको पदहरु समेत राखी विज्ञापन गरिनुमा कुनियत हो ।

    कर्मचारीहरुले प्रकाशित विज्ञापन रद्ध गर्न दिएको ४८ घण्टाको समय वितिसक्दा पनि प्रतिष्ठानका पदाधिकारीहरुबाट यस विषयमा कुनै पनि प्रतिक्रिया नआएको भन्दै ताला वन्दीसम्म पुग्नु परेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान कर्मचारी यूनियनका अध्यक्ष खगेन्द्र प्रसाद उपाध्यायले बताए ।

    ताला बन्दि भएको एक साता वितिसक्दा पनि ताला खोलाउन तर्फ भन्दा पनि काठमाण्डौमा गएर उपकुलपति वन्ने दौडमा होमीन तर्फ का.वा. उपकुलपति एवं शिक्षाअध्यक्ष डा.डवल धामी ब्यस्त छन् ।

    उनले भने, ‘जिम्मेवार पदाधिकारीले समस्या समाधान गर्न तर्फ लाग्नु पर्नेमा समस्या बाट भागेर काठमाडौं जानु राम्रो होइन । का.वा. उपकुलपतिको जिम्मेवारीमा हुँदा समेत प्रतिष्ठानका साना साना समस्याहरुबाट भाग्ने ब्यक्ति उपकुलपति भैइ आउँदा प्रतिष्ठानको दिर्घकालिन विकासका लागि यस्ता पदाधिकारीबाट के अपेक्षा राख्ने भन्दै आन्दोलनरत कर्मचारीहरुले दुखेसो पोखेका छन् । ’

    आन्दोलनरत कर्मचारीहरुले  ४८ घण्टा भित्र का।वा। उपकुलपति धामीलाई जुम्लामा स्वयम उपस्थित भइ समस्या समाधान नगरे शैक्षिक कार्यक्रम लगायत काठमाण्डौ स्थित सम्पर्कक कार्यालयमा समेत पुनः तालावन्दि गरिने भन्दै विज्ञप्ती निकालेका छन् ।

    उक्त विज्ञप्तीमा आफ्नो जिम्मेवारी पुरा नगरे आन्दोलनरत कार्यक्रमबाट उत्पन्न हुने घटनाको जिम्मेवार स्वयम का.वा. उपकुलपति हुने उल्लेख गरको छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ब्रिटिश प्रोफेसनल कलेज र ACCA ले पोखरामा आयोजना गर्यो बृहत् लेखा शिक्षक कार्यशाला

    एसईईमा पिक प्वाईन्टको ऐतिहासिक सफलता: ९ विद्यार्थीले ल्याए ४.० जीपीए, सम्मान तथा बिदाइ गरियो

    आईएफ आरएस र एनएफआरएस सम्बन्धी लेखा शिक्षक कार्यशाला सञ्चालन गर्न ब्रिटिश प्रोफेसनल कलेज र ACCA बीच सहकार्य

    ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया खुला, १० दिनभित्र आवेदन दिन आग्रह

    सर्लाही धनकौलका सामुदायिक विद्यालयमा एसईई नतिजा निराशाजनक : १४१ परीक्षार्थीमध्ये २० मात्र ग्रेडेड

    वैशाख २९ भित्र एसइई नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी…

    रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन…

    रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

    रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑