सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं,४ फाल्गुन । एसीसी वुमन्स प्रिमियर कपको फाइनल प्रवेशका लागि नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दै छ । नेपाल र मलेसियाबीचको खेल विहान सवा ११ बजे सुरुहुने छ ।
दुवै टिम अपराजित रहँदै सेमिफाइनलमा पुगेका हुन् । आजको विजेताले एसियाकपमा स्थान बनाउने भएकाले नेपाल र मलेसिया दुवैलाई निकै नै महत्वपूर्ण रहेको छ ।
नेपालले क्वाटरफाइनलमा कुवेतलार्य डीएलएस नियम अनुसार ८ विकेटले पराजित गरेको थियो भने मलेसियाले जापानलाई १६ रनले स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा