• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

      भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो, उद्धारमा अन्तर्राष्ट्रिय सहयोग तीव्र

      काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २० लाखभन्दा बढी राजस्व संकलन

      रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा अवरुद्ध

      रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

      बन्द रहेका झापा–इलामका चिया उद्योग पुनः सञ्चालन, सरकारको आश्वासनपछि उद्योगी आशावादी

      खर्च अभावले रास्वपा महाधिवेशन प्रभावित, प्रतिनिधिलाई बिहानको चिया मात्रै

      सरकारले अव्यवस्थित ढंगमै छोडे फेरि पुरानै ठाउँमा छाप्रो हाल्ने सुकुम्बासीहरूको चेतावनी

      को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? (सूचीसहित)

      भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा निर्वाचित

      नेदरल्याण्ड्स समूह ‘एफ’को शीर्षस्थानमा, ट्युनिसिया बाहिरियो

      जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

      सामाजिक संजालबाटै महामन्त्री पदको उम्मेदवारी घोषणा

      देशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षा र हिमपातको सम्भावना

    होमपेज /  अन्य

    एकै दिन चार वटा स्थानीय तह ल्याए , बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ११, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • मुगु । हिमाली जिल्ला अर्थात् रारा जिल्लाले चिनिएको मुगु जिल्लामा रहेको एक नगरपालिका र तिन गाउँपालिकाले असार १० गते एकै दिन बुधबार आगामी आर्थिक वर्षका लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

    छाँयानाथ रारा नगरपालिका, सोरूँ गाउँपालिका, खत्याड गाउँपालिका र मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष वर्ष २०८३÷०८४ का लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन ।

    स्थानीय तह सरकार सञ्चालन ऐन कानुन तथा नियम अनुसार मुगुका चार वटै स्थानीय तहले तोकिएको समय भित्र आफ्नो बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गर्न सफल भएका छन् ।

    जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ६५ करोड २१ लाख, ४२ हजार २१ रुपैयाँ सार्वजनिक गरेको छ । बुधबार आयोजित १९औँ नगर सभाले नगरपालिकाको आगामी वर्षको नीति, कार्यक्रम सहित बजेट सार्वजनिक गरेको छ । उक्त कुल बजेट मध्ये चालु तर्फ २६ करोड ८ लाख ५६ हजार र पुँजीगत तर्फ ३९ करोड १२ लाख ८५ हजार सार्वजनिक गरिएको नगर उपप्रमुख ऐश्वर्य शाही मल्लले जानकारी गराइन ।

    सोरूँ गाउँपालिका ले आगामी आर्थिक वर्षको लागि बजेटसहित नीति तथा कार्यक्रम १८ औ गाउसभमा मार्फत सार्वजनिक गरेको छ । उपप्रमुख केशरबहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षको लागि ५० करोड ६६ लाख ५८ हजार बजेट प्रस्ताव गरिएको र त्यस मध्ये चालु तर्फ ३१ करोड १२ लाख ३० हजार र पुँजीगत तर्फ १९ करोड ५४ लाख २८ हजार रहेको छ ।

    सोरूँ गाउँपालिका ले दो मुख बेलिब्रिज निर्माणको लागि १ करोड, सिरु पाटा सडकको लागि ३१ लाख पर्यटन प्रवद्र्धन तथा खेलकुदको लागि ४६ लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष शाहीले जानकारी गराए ।

    खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार आगामी आर्थिक वर्षका लागि ६८ करोड ९८ लाख १८ हजार बजेट सार्वजनिक गरिएको बताउनु भयो ।

    उक्त कुल बजेट मध्ये चालु तर्फ ५४ करोड ६७ लाख १८ हजार र पुँजीगत तर्फ १४ करोड, २१ लाख प्रस्ताव गरिएको अध्यक्ष शाहीको भनाई छ । त्यसै गरी मुगुमा कार्मारोङ गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४५ करोड १६ लाख ४८ हजार बजेट सार्वजनिक गरिएको अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनु भयो ।

    चार वटा स्थानीय तह बाट आएको आर्थिक वर्ष २०८३ /०८४ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दे विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि , पर्यटन, पूर्वाधार , खानेपानी, सरसफाइ तथा श्रमदान बैँक लाई विशेष जोड् दिँदै विविध किसिमका कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

    शिक्षा, स्वास्थ्य, कृषिलाई पहिलो प्राथमिकता राख्दै मुगु जस्तो दुर्गम जिल्लामा रोग स्वास्थ्य क्षेत्रमा पछाडि परेको जिल्लालाई मध्ये नजर गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन । आर्थिक, सामाजिक, शिक्षा, स्वास्थ्य, पूर्वाधार , वातावरणीय र सुशासनको क्षेत्रमा प्राथमिकताका साथ समृद्धमा जोड दिइने नीतिमा उल्लेख गरिएको छ ।

    बुधवार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा छाँयानाथ रारा नगरपालिकाले वर्ष दसैँ जस्ता महान् चाडपर्वमा दलितहरूलाई वितरण गर्दे आएको भत्ता यो वर्ष एक हजार बढाएर ३ हजार ५ सय गरिएको छ भने गत वर्ष २ हजार पाँच सयले वितरण गरेको थियो । आज प्रस्तुत गरिएको कार्यक्रममा एकल महिलासँग नगर उपप्रमुख भेटघाट कार्यक्रमलाई थप प्रभावकारी रूपमा अगाडी बढाइने नगर उपप्रमुख ऐश्वर्या मल्लले बताइन । अपाङ्गता परिचयपत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ । साथै, कर्णाली प्रदेशको प्रमुख पर्यटकियस्थल रारा ताल क्षेत्र यस नगरपालिका क्षेत्रमा रहेको हुँदा रारा तालको पर्यटन विकास र पर्यटकहरूलाई मध्ये नजर गर्दै रारामा भौतिक पूर्वाधार निर्माण तथा राराको विकासबारे गुरुयोजना निर्माण गरिने नीति तथा कार्यक्रममा सार्वजनिक गरिएको छ ।

    सोरूँ गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाहीले बताए । उनका अनुसार गाउँपालिकाको जीवन रेखा सँग जोडिएको कर्णाली कोरिडोर तथा दो मुख बाट सदरमुकाम गमगढी बजार जोड्ने सडक अन्तर्गत सिस्ने खर्क बेलिब्रिज दो मुख पुल निर्माण गर्न १ करोड बजेट विनियोजन गरिएको पालिकाले जनाएको छ । गाउँपालिकाले विकास निर्माणका योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै नागरिकको जीवनस्तर उकास्ने, सुशासन प्रवद्र्धन गर्ने तथा स्थानीय आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ बजेट विनियोजन गरिएको जनाएको छ ।

    यस्तै गरी मुगमकामारोगाँउपालिकाले वन्यजन्तु,जडीबुटी, सडक ,शिक्षा,स्वास्थ्य,लगायतका क्षेत्रमा बढी जोड दिर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष छिरीङ्क क्याप्र्ने लामाले बताएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बन्द रहेका झापा–इलामका चिया उद्योग पुनः सञ्चालन, सरकारको आश्वासनपछि उद्योगी आशावादी

    को–को भए रास्वपाको केन्द्रीय सदस्य निर्वाचित ? (सूचीसहित)

    भारीमत सहित रास्वापा केन्द्रिय सदस्यमा निर्वाचित

    रास्वपाको दुई महामन्त्रीमा पाँच नेताबीच प्रतिस्पर्धा, सहमति नभए मतदान हुने

    विद्यार्थीका ५५ बढी टेक परियोजना प्रदर्शनीमा, लगानीकर्ता र स्टार्टअप अवसरसँग जोड्ने लक्ष्य

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा ठूलो गिरावट, नेपालमा भने इन्धन अझै महँगै 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    रास्वपा केन्द्रीय समिति चयनपछि हरि ढकालको प्रतिक्रिया :संगठन…

    भेनेजुएला भूकम्प : मृत्यु हुनेको संख्या २३५ पुग्यो,…

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑