• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

      बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

      बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

      सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

      भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प, १० हजारभन्दा बढीको ज्यान गएको आशंका

      विमानस्थलको तस्बिरबारे सबिना काफ्लेको स्पष्टीकरण: झोला मेरो होइन, सुरक्षाकर्मीको आफ्नै थियो, चरित्रहत्या गर्न खोजियो

      बाजुराको हिमाली सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

      गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

      सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ

      फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश 

      फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

      श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

      रौतहटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक गम्भीर घाइते

      अनैतिक काम कहिले रोकिने, धनगढीमा फेरी समातिए २४ जना

      एकै दिन चार वटा स्थानीय तह ल्याए , बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

    होमपेज /  Cricket

    न्युजिल्याण्डले इङ्गल्याण्ड लाई फाइनलमा दियो २४२ रनको लक्ष्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ अषाढ २९, आईतबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ५१९ पटक पढिएको
  • विश्वकप २०१९ को उपाधि प्रतिस्पर्धामा टस जितेर पहिला ब्याटिङ गर्दे न्युजिल्याण्डले इङ्गल्याण्ड लाई २४२ रनको लक्ष्य दिएको छ । इङ्गल्याण्ड को बलिङको अगाडि कुनै पनि कीवी टिमका ब्याट्सम्यान क्रिजमा धेरै समय टिक्न सकेनन् । नतिजा ५० ओभरमा न्युजिल्याण्ड ८ विकेटको नोक्सानीमा २४१ रन मात्र बनाउन सक्यो । सलामि ब्याट्सम्यान हेनरी निकोलसले सर्वाधिक ५५ रन बनाए भने विकेटकिपर ब्याट्सम्यान टम लाथमले ४७ रनको योगदान दिए । इङ्गल्याण्ड को तर्फबाट क्रिस वोक्स र लियाम प्लंकेटले ३–३ विकेट लिए । जोफ्रा आर्चर र मार्क वुडको खातामा १–१ विकेट पर्यो ।

    लगातार दोस्रो पटक फाइनल खेलीरहेको न्युजिल्याण्डको शुरुवाती खराव रह्यो र ७ औ ओभरमा मार्टिन गप्टिल १९ रन बनाउदै आउट भए । पहिलो पावर प्लेमा न्युजिल्याण्डले एक विकेटको नोक्सानीमा ३३ रन बनाए । न्युजिल्याण्डको ५० रन १३.४ ओभरमा पुरा भयो । न्युजिल्याण्डले २१.२ ओभरमा आफनो १०० रन पुरा गर्यो । कप्तान केन को प्लंकेटले विकेट पछाडि बटलरको हातबाट क्याच आउट गरे । न्युजिल्याण्डलाई निकोलसको रुपमा तेस्रो झट्का लाग्यो । हेनरी निकोलसले विश्वकपमा आफना पहिलो र करियरको ९ औ अर्धशतक लगाए । उनी ५५ रन बनाएर प्लंकेटको बलमा बोल्ड भए । यसपछि टेलरले पनि १५ रन मात्र बनाउन सके । नीशाम १९ रन बनाउदै आउट भए । ग्रडहोमले तेज रफतारमा रन बनाउन सकेनन् र मात्र १६ रन बनाउदै आउट भए ।

     

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दोस्रो सिजनको एनपीएलमा आशिफको पहिलो अर्धशतक

    एसीसी वुमन्स प्रिमियर कप : नेपाल मलेसियासँग खेल्दै

    एकदिवसीय विश्वकपः आज पाकिस्तान र अष्ट्रेलिया भिड्दै

    इङ्गल्याण्ड ले पहिलो पटक जित्यो विश्वकपको उपाधि, सुपर ओभरमा न्युजिल्याण्डलाई हरायो

    विश्वकपको फाइनलमा केन विलयमसनले रचे इतिहास, तोडे १२ बर्ष पुरानो रेकर्ड

    क्रिकेटले आज पाउनेछ विश्व च्याम्पियन, इङ्गल्याण्ड र न्यूजिल्याण्ड बिच फाइनल

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा…

    बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको…

    बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड…

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    आर्थिक

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑