सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत, ५ जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा मेयर र उपमेयर दुबैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।
सत्तागठबन्धनलाई पराजित गर्दै मेयरमा मोहनमाया ढकाल र उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित भएका हुन् ।
एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लो पटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमायाले जित्नु भएको थियो ।
उपप्रमुख हूँदा निकै राम्रो काम गरेकी ढकालले यो पाली मेयर जितेर एमालेको गुमेको बिरासद फर्काएकी छन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा