• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको कमान, उनको विश्वभर छ अर्बौंको सम्पत्ति

      सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव तिमल्सिनाको अभियान विस्तार

      निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

      प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

      असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको अपिल

      टिकटकर रतन कार्की चितवन प्रहरीको नियन्त्रणमा

      नेपालको आर्थिक वृद्धि औसत ४ प्रतिशत, सेवा क्षेत्रको प्रभुत्व बढ्दै, कृषि र उद्योगको हिस्सा घट्दो

      निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी कारवाही गर्छः गृहमन्त्री अर्याल

      भ्रामक समाचार नपत्याउन मतदातासँग आसिका तामाङको अपिल

      ओखलढुंगामा टिपर ३ सय मिटर तल खस्यो, भीरमा एक जनाको शव फेला

      प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

      इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

      रोग प्रतिरोधात्मक क्षमता बढाउन सबैभन्दा राम्रो औषधि हो बेसार हालेको दूध, दैनिक पिउँदा मिल्छ ५ ठूला फाइदा

      एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

      हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

    होमपेज /  कृषि / पशुपालन

    भैंसी बेचेर व्यावसायिक बाख्रापालन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७३ चैत्र १८, शुक्रबार (८ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६९ पटक पढिएको
  • चैत्र १८ ,सन्धिखर्कः चिटिक्क परेको सानो घर, घरवरिपरी सफासुग्गर वातावरण, आँगनको छेउमा खलानो र चाङ पनी । घर अगाडिको गोठमा खेलिरहेका बाख्राका पाठापाठी हेरेर बिना रमाइरहेकी छन् । घरको आँगनमा बसेर गोठका बाख्रा र पाठापाठी खेलीरहेको देख्दा बिनाले निकै आनन्द महसुस गर्छिन् । अर्घाखाँचीको सितगंगा नगरपालिका साविक सिद्घारा गाविस वार्ड नं. २ मा बसोवास गर्ने बिना भुसाल बाख्राको स्याहार सुसार गर्दा आफ्नो मन खुबै खुसी हुने बताउँछिन् । घरका भैंसीसमेत बिक्री गरी व्यावसायिक बाख्रापालनतर्फ अग्रसर भुसाल आफूमात्र हैन सबै गाउनै व्यावसायिक बन्नुपर्ने बताउँछिन् । व्यवस्थित र व्यावसायिक रूपमा बाख्रा पालन गर्न सके स्वरोजगार तथा मनग्गे आम्दानी लिन सकिने उनको विश्वास छ । दुईवटा बाख्रा उपहार प्राप्त गरी बाख्रा पाल्न थालेकी बिनासँग दुई वर्षमै दसवटा बाख्रा पुगीसके ।

    सुनौलो स्वाबलम्बी समूहको अध्यक्षसमेत रहेकी बिनाले समूहलाई अब्बल र उदाहरणीय बनाउन निकै लागिपरेको बताइन् । बाख्रा पालनलाई जसरी व्यवस्थित गर्दै लगेकी छन् उनले समूहलाई पनि त्यसरी नै व्यवस्थित र स्वाबलम्बी बनाउन सफल भएकी छन् । मासिक बचत संकलन, सामूहिक काम, लाहुरे स्वागत, नाचगानलगायत गरी संकलन भएको रकम समूहमा ऋणस्वरूप सस्तो ब्याजमा परिचालन गर्ने कामले सदस्यहरूलाई सजिलो भएको छ । सामाजिक समस्या बैठकमा उठान गर्ने र निराकरण गरी समतामूलक समाजमा रुपान्तरण गर्ने काममा आफूहरू लागीपरेको समूह अध्यक्ष भुसालले बताइन् ।

    हेफर इन्टरनेसनल नेपालको सहयोगमा नेपाल चेतना केन्द्र अर्घाखाँचीद्वारा सिद्धारामा सञ्चालित बाख्रा विकास परियोजनाबाट महिलाको क्षमता विकास तथा आर्थिक विकास सम्बन्धी विभिन्न तालिम सञ्चालन भए पश्चात बिना भूसाल जस्ता धेरै महिलाको चेतना विकास भएको हो ।
    परियोजना सञ्चालनका निम्ति गठन भएका स्वावलम्वी समूहमार्फत त्यस क्षेत्रमा विविध गतिविधि सञ्चालन भइरहेका छन् । फलस्वरुप महिला सामाजिक विकाससँगै आर्थिक विकासको बाटोमा अघि बढ्दै गइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    ‘जार’मा इन्द्रबहादुर राईको कथा, ट्रेलर सार्वजनिक

    केरा खेति तर्फ आर्कषित रौतहटका कृषक

    बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

    ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित हुँदै मकवानपुरका किसान

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    को हुन् मोज्तबा खामेनी ? जसले पाए इरानको…

    सामाजिक सेवामा सक्रिय युवा अशिष डाँगी र उत्सव…

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    निर्वाचन सुरक्षा तयारी पूरा, हेलिकप्टरबाट पनि पेट्रोलिङ गरिने

    प्रधानमन्त्री कार्की र राष्ट्रपति पौडेलको भेट

    असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न सेनाको…

    निर्वाचन विरोधी गतिविधि गर्नेलाई सरकारले छाड्दैन, सिधै कानुनी…

    आर्थिक

    एकैदिन सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

    राष्ट्र बैंकले ६ दिनका लागि बजारबाट १ खर्ब रुपैयाँ निक्षेप खिच्ने

    तोलाको २ लाख २८ हजार ६ सय पुग्यो सुन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑