• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको निर्देशन

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

      १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने ३० प्रतिशतमा सीमित

      मटिहानीमा फुलपातीको रौनक, महासप्तमीदेखि दुर्गा पूजा आरम्भ

      दशैँमा सर्वाधिक गुञ्जिने सात गीत

      छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस काउन्सिल जाने

      हनुमानढोकाको दसैँघरमा फूलपाती भित्र्याइयो

      टुँडिखेलमा सम्पन्न भयो फूलपाती बढाइँ समारोह, राष्ट्रपति र प्रधानमन्त्री सहभागी

      मेक्सिकोमा नेपाली श्रमिकहरुको मुद्दाबारे वहस, विपत्ति र सरकारी नीतिबाट प्रताडित भएको आवाज

      भुटनदेवी मन्दिरमा सलामीसहित भित्र्याइयो फूलपाती

      के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै जानसक्छ ?

      हेटौँडामा ट्राफिक अस्तव्यस्तता : व्यवस्थापनको जिम्मेवारी कसको ?

      चाडपर्वमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद र सुविधा नलिन–नदिन रास्वपाको अपिल

      प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक र परदेशिनुपर्ने बाध्यताबीच आपसी एकता बलियो बनाऔँ

    होमपेज /  आर्थिक

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ जेष्ठ ९, शुक्रबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५० पटक पढिएको
  • काठमाडौं । दूग्धजन्य बस्तुको उत्पादन र बजारीकरणमा निजी क्षेत्रको आक्रमक प्रवेशले सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान(डीडीसी)लाई आफ्नो अस्तित्व जोगाउन हम्मे परेको छ ।

    निजी क्षेत्रको प्रवेशले डीडीडी अस्तव्यस्त भएपनि देशलाई दुधमा आत्मनिर्भर बनाउन र आफ्नो अस्तित्व जोगाउन प्रयासरत रहेको सम्बन्धित निकायका अधिकारीहरुको भनाइ छ ।

    किसानका उत्पादन सङकलन गरी बजारीकरण गर्न व्यापक प्रतिस्पर्धा भइरहेको र सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्ने नीतिले डीडीसी खुम्चिने हो कि भन्ने चिन्ता थपिएको दुग्ध विकास संस्था लैनचौरका प्रवक्ता निलकण्ठ गौतको भनाइ छ । उनले बजार एउटै भएकाले आफ्ना उत्पादन बजारमा खपत गराउन नसकेको स्वीकारे ।

    उनले भने ‘प्लेटफर्म एउटै भयो । विगतमा डीडीसी मात्र थियो । हामी अभिभावकको भूमिका थियौं । अहिले निजी क्षेत्रको उपस्थिति वाक्लिएको छ । सरकारले निजी क्षेत्रलाई पनि प्रोत्साहन गर्नुपर्छ भनेर खुल्ला अर्थ नीतिको अभ्यास गरिरहेकाले त्यसको असर देखिएको छ । विगतको तुलनामा हाल धेरै संख्यामा डेरीहरु खुलेका छन् । निजी क्षेत्र र डिडिसीका उत्पादन जाने क्षेत्र एउटै भएकाले प्रतिस्पर्धा व्यापक छ । हिजोको अवस्थामा डिडिसीले डेढ लाख लिटरसम्म बजारमा दुध पठाएको थियो । त्यही सिलसिलामा अहिले उत्पादन बढ्दै गएको छ । बजारीकरण बढ्न नसकेपनि जनघनत्व बढेको छ । तर जनघनत्व बढेपनि निजी डेरी धेरै भएकाले हाम्रा उत्पादन बजारमा खपत गराउन सकेका छैनौं ।’

    गौतमका अनुसार संस्थानसँग करिब तीन अरवको अचल सम्पती र सँवा अरवको मौजात सामाग्री रहेको छ । मौजात सामाग्री धेरै रहेकाले खर्च कटौटी गरी बजार विस्तार गर्न मन्त्रालयले सहयोग गर्नुपर्ने उनी बताउछन् ।

    यसैगरी काठमाडौं दुग्ध वितरण आयोजनाका प्रबन्धक इन्द्रभुषण कुमार यादव नीजि क्षेत्रले निर्धारण गरेको मूल्यका कारण डिडीसीलाई असर परेको बताउँछन् । तर डिडीसीको उत्पादन निजी क्षेत्र भन्दा उच्च गुणस्तरीय रहेको दाबी गर्छन् ।

    ‘हामी निजी क्षेत्र भन्दा धेरै अगाडि छौ । हाम्रै मापदण्ड र गुणस्तरसँग उनीहरु तुलना गर्दै अगाडि बढिरहेका छन् । कुनैपनि किसिमले हामीले उपभोक्ता ठगेका छैनौ । मापदण्डमा सक्षम छौं । हाम्रो उत्पादनमा अखाद्यय बस्तु नमिसाई खाद्य संस्थानको मापदण्डको नीतिअनुरुप बजारमा दुध उपलब्ध गराएका छौं,’ उनले भने ।

    ‘हामीलाई अलिकति नीजि क्षेत्रको मूल्यले खुम्चाइरहेको छ । जसले गर्दा विक्रीमा गिरावट आएको हो । निजी क्षेत्रको मूल्य उनीहरुको हातमा छ तर हाम्रो मूल्य नेपाल सरकारसँग हातमा छ । हामी हाम्रो नीतिअनुसार घटाएर बजारमा बेच्न सक्दैनौ,’ उनले भने ।

    प्रबन्धक यादवले उपभोक्तालाई सचेत रही डिडिसीका उत्पादन प्रयोग गर्न अनुरोध समेत गरे ।

    ‘उपभोग्ताहरु सचेत हुनुपर्छ । डिडिसी नेपाल सरकारको हो र गुणस्तरीय छ । यसमा सबै नेपाली जनताको लगानी छ । किसानहरु विहान ३ बजे नै उठेर नियमित रुपमा दुध पठाउनुहुन्छ । त्यसलाई संकलन गरेर उपभोक्ता सामू पुर्याइरहेका छौं । गुणस्तरमा कमी गरेका छैनौं । डिडीसीलाई आक्रमण गरी निजी क्षेत्रले खुम्चाएको जस्तो पनि देखिदैन्,’ उनले भने ।

    यस्तै, प्रवक्ता गौतमले डीडीसीका उत्पादन नेपाली सेना, प्रहरीलगायत नेपाल सरकारका निकायहरुले अनिवार्य उपभोग गर्नुपर्ने र त्यसको लागि मन्त्रालयले पनि सहयोग गर्नुपर्ने बताए ।

    उनले थप भने, ‘हाम्रा स्टोरमा मौजात रहेका सामाग्रीहरु सामान्य बजारमा कटाउन सक्ने अवस्था नरहेकाले सरकारको निकायहरु आर्मी, पुलिस, निजामती कर्मचारीहरुलाई सर्कुरल जारी गरी स्थानिय तहरुमा अनिवार्य रुपमा डिडिसीका उत्पादन प्रयोग गरेमात्र हाम्रो मौजात रहेको सामाग्री घट्नेथियो ।’

    उनले टाढाबाट ढुवानी गर्नुपर्ने भएका कारण खर्च धेरै लाग्ने जसले गर्दा निजी क्षेत्रको जसरी काम गर्न नसक्ने बताए । उनले सामान स्टक रहेकाले भुक्तानी सहज हुन नसकेको पनि बताए ।

    ‘सरकारको स्वामित्वको रहेको संस्था भएकाले निजी क्षेत्रको जस्तो जति चाहिन्छ त्यती मात्र लिन्छौ । त्यो भन्दा बढि लिदैनौ भन्न पाउँदैनौ । सरकारले खटाएको ठाउँमा पुगेर किसानको हितलाई पनि ध्यानमा राखेर काम गर्नुपर्ने हुन्छ । टाढा पुग्दा ढुवानी खर्च धेरै लाग्छ । चालु खर्च नै धेरै लाग्ने भएकाले निजी क्षेत्रको जसरी गर्न सक्दैनौ । भुक्तानी सहज हुन नसकेको कारण चाहीं स्टकमा सामान बसेर नै हो । दुध सबै बजारमा खपत हँुदैन त्यसकारण बाइप्रोडक्ट बनाएर राख्नुपर्ने हुन्छ । त्यसमा पाउडर र बटर बनाउँछौ । त्यसलाई स्टोर गरेर राखी दुध कम हुँदा बजारीकरण गर्छौ,’ उनले भने ।

    प्रवक्ता गौतमले संस्थानसँग लगभग तीन अर्बको अचल सम्पत्ति रहेको सुनाए । उनले भने, ‘हामीसँग करिब तीन अर्बको अचल सम्पत्ति छ । संस्थानसँग मौजात रहेको करिब सँवा अर्ब रुपैंयाँको सामग्री मौजात छ । सरकारी स्वामित्वको संस्था भएकाले सरकारले चाहयो भने सरकारी निकायहरुमा डिडिसिका सामाग्री अनिवार्य गर्न सक्छ ।  खर्च कटौती गरी बजार विस्तार गर्न मन्त्रालयसँग प्रस्तावनाहरु बुझाएका छौ ।’

    तथापी, लामो समयसम्म किसानको रकम भुक्तानी नहुने र संस्थानको व्यवस्थापकीय अक्षमताका कारण डिडीसीप्रति विश्वनीयता घट्दै गएको छ । विक्री घटेको छ । कोभिडअघि डीडीसीको एक लाख २० हजार लिटर दूध नेपालमा खपत हुने गरेको भएपनि अहिले ७० हजार लिटर भन्दा तल झरेको बताइन्छ ।

    बजारको मागलाई मध्यनगर गर्दै डीडीसीले प्रशोधित दूधहरुमा स्टान्डर्ड, होलमिल्क, काउ मिल्क र टि मिल्क उत्पादन गर्दै आएको छ । त्यस्तै, मोजोरेल, याक र कञ्चन चीन पनि उत्पादन गर्दै आइरहेको छ । यि बाहेक मख्खन, घिउ, मिठाई, दही, लस्सी, आइसक्रिम लगायत प्रोडक्ट उत्पादन गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    सुनको भाउ तीन दिनमा तोलामा ७ हजार रुपैयाँ घट्यो

    कृषि यन्त्र उद्योगलाई पाँच वर्ष आयकरमा छुट र ब्याज अनुदान दिन माग

    विश्व बैंक र आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उपहार लिनेदिने नगर्न पार्टीका नेता तथा कार्यकर्तालाई रास्वपाको…

    के तोप र बन्दुकको चर्को आवाजले चराहरूको ज्यानै…

    नेपाली फुटबलर विमल घर्ती मगरले लिए सन्न्यास

    १० हजार टन स्याउ उत्पादनको अनुमान, निकासी भने…

    छलफलपछि किशोर श्रेष्ठ घर फर्किए, हिमेश पन्त प्रेस…

    प्रधानमन्त्री बालेनले दशैंको शुभकामना दिदैँ भने– विपद्को शोक…

    मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक…

    काठमाडौं महानगरले ल्यायो बाइक एम्बुलेन्स सेवा सञ्चालनमा

    आर्थिक

    दशैंतिहारका लागि २२ हजार क्विन्टल चिनी मौज्दात, अभाव नहुने खाद्य कम्पनीको दाबी

    लगातार पाँचौँ दिन पनि बढ्यो नेप्से, २६२१ विन्दुमा बजार

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई केटिएम सिटिमा १० प्रतिशतसम्म छुट

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑