२०८२ माघ १७, शनिबार
    • खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

      सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

      सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

      निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

      भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

      यौनिक अल्पसंख्यक र यौन श्रमिकहरुलाई मतदानका लागि सहज व्यवस्था गर्न माग

      कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइन परीक्षण

      निष्पक्ष र धाँधलीरहित निर्वाचन भए नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

      ‘दलित पञ्चैबाजा समूह’ ले बनायो दुईकोठे बाजाघर

      यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

      नेशनल लाईफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम सम्पन्न

      सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

      सहिद सुवेदार दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ : इतिहासविद् उपाध्याय

      अबको परिवर्तन नयाँ पुस्ताको सुनिश्चित भविष्यको लागि हो :अध्यक्ष यादव

      बालेनप्रति महेश बस्नेतको टिप्प्णीः विदेशीले स्वार्थ पूरा भएपछि नेता होइन्,जोक्कर भनेर बोलाउने छन्

    होमपेज / मुख्य समाचार

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ चैत्र २७, बुधबार (९ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ५४२ पटक पढिएको
  • काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै हवाइ उडानहरु प्रभावित हुँदा विश्वमा नेपालप्रति नकरात्मक दृष्टिकोणहरु विकसित भइरहेका छन् । तर वायु प्रदूषण नियन्त्रण सरकारको प्राथमिकतामा नपरेको भनेर आलोचना समेत भइरहेको छ । यसै सिलसिलामा वायु गुणस्तर विज्ञ वा वातावरण सम्बन्धी जानकार डा.भुपेन्द्र दाससँग  गरेको कुराकानी  ।

    काठमाडौं विश्वकै प्रदूषित सहरको पहिलो नम्बरमा परेको तथ्यांकहरु आइरहेको छ । खास काठमाडौंै किन यति प्रदूषित भएको हो ?
    सवारी साधनहरुको चाप पहिलाभन्दा अहिले एकदमै बढेको छ । कलकारखानाहरुको संख्या बढेको छ । जस्तै ईंटा भट्टहरुबाट पनि प्रदूषण बढिरहेको छ । किनकी ईंटा भट्टहरुमा पनि प्रयोग भएको कोइलाहरुको गुणस्तरको कुराले पनि प्रभाव पार्छ । त्यसमा विशेष ध्यान दिनुपर्ने देखिएको छ । हामीले मापन गर्दा सल्फडाइअक्साइड पनि वायु मण्डलमा भेटेको पाइएको छ । सल्फडाइअक्साइड अणु भनेको चाँही कोइलाबाट आउने हो । यसले पनि प्रदूषण बढाउँछ । तर वायु प्रदूषणको सबैभन्दा ठूलो कारण चाँही आगलागी नै हो । खुला रुपमा आगलागी हुँदा धेरै समस्या आउँछ । त्यसमा पनि वन डढेलो, कृषि औजार पगाल्ने जस्ता कार्य व्यापक बढेको छ ।

    अध्ययनले पनि के देखाउँछ भने अप्रिल महिना भनेको चाँही एकदमै धेरै प्रदूषण हुने समय हो । वर्षभरी जतिपनि खुला रुपमा आगलागी हुन्छ त्यसको ५० प्रतिशत प्रदूषण भनेकै अप्रिलमा हुन्छ । त्यसैले यतिबेला नै हामीले न्यूनीकरण गर्नेतिर ध्यान दिनुपर्छ । यो कुरा हामी बारम्बार उठाइरहेका छौं । हालको अवस्था त्यसकै जोखिममा हो । एयर क्वालिटी इन्डेक्सको गाइडलाइन्स छ नि त्यसको पनि क्रम कुनै कुनै ठाउँमा भइसकेको छ । केही दिन अगाडिदेखि प्रदूषण निकै बढेको थियो । फेरि केही घट्यो । फेरी विस्तारै बढ्दै छ । हरेक बर्ष प्रायः अप्रिलमा चाँही एक महिना जति नै यस्तै रहन्छ । हाम्रो अध्ययनले त्यो पुष्टि गरेको छ । तर अप्रिल सकिनेवित्तिकै विस्तारै घटेर जान्छ ।

    तपाईंको अध्ययनले कस्तो मापदण्ड र विधि अपनायो भने प्रदूषण कम गर्न सकिने देखिन्छ ?

    न्यूनिकरणको लागि सरकारी पक्षबाट पनि पहल हुनुपर्यो । त्यसका अलवा सर्वसाधारणहरुले पनि आफ्नो तर्फबाट नियन्त्रणमा ध्यान दिनुपर्छ । आगजनी गर्नु हुँदैन् । वन डढेलो लाग्नबाट जोगिनुपर्छ बन्ने सोच हुनुपर्छ । कतिपय ठाउँमा के देखिन्छ भने चुरोटको ठुट्टा फाल्ने, पिकनिकको रमाइलो गरेको ठाउँमा राम्रो घाँस आउँछ भनेर जानी जानी आगो लगाइदिने गरेको पाइन्छ । यसो गर्नु भएन् । गाउँघरतिर यस्ता क्रियाकलापले गर्दा अनियन्त्रित भएर जंगलमा आगलागी भएको विभिन्न घट्नाहरुबाट पुष्टि भइसकेको छ । त्यस्तै कृषि अवशेषहरु पनि व्यापक रुपमा जलाइरहेको पाइन्छ । पश्चिक तराईमा यस्ता कामहरु भइरहेको देख्छौं । काठमाडौंमा चाँही बाहिरको प्रदूषण पनि आएर थुप्रेको देखिन्छ । त्यसैले सरकार र सर्वसाधारण यसको न्यूनीकरणको लागि लाग्न आवश्यक छ ।

    सरकारले वर्षेनी योजना बनाउने ,नीति बनाउने र बजेट खर्च गर्ने गरिरहेको छ । यो पर्याप्त छ कि छैन् ? वायु प्रदूषणको सूचीमा नेपाल पहिलो, दोस्रोमा नम्बर परिरहेको छ । के प्रददूषण न्यूनिकरण सरकारको प्राथमिकतामा नपरेकै हो त ?

    मेरो अनुभवले के भन्छ भने वायु प्रदूषण नेपाल सरकारको प्राथमिकतामा चाँही परेको छैन् । यसलाई हट इस्यू मात्र बनाइएको छ । जुनबेला प्रदूषण बढ्छ त्यो बेला मात्र आवाज उठाउने र योजना बनाउने गरेको पाइन्छ । त्यसपछि बर्षा हुने, हावाहुरी चल्ने अनि इस्यू आफैं सेलाएर जाने गरेको पाइन्छ । यस्तै खालको मानिकतामा अहिलेपनि बाँचिरहेको छौं । सम्बन्धित निकाय वा सरकारले पनि त्यही सोही अनुसार काम गरिरहेको छ । यस कुरामा संवेदनशिल बन्न हामीले बारम्बार कुरा उठाइरहेको छौं । यस विषयमा सरकारी निकायहरुले ठूलो भूमिका खेल्नुपर्छ । तर उहाँहरुबाट कुनै ठोस कदम चाल्ने खालको मनसाय देखिएन । विस्तारै कम भएर गइहाल्छ नि भन्ने मानसिकतामा हुनुहुन्छ उहाँहरु । पानी पर्छ, हावाहुरी चल्छ कम भइहाल्छ नि भन्नेमा उहाँहरु हुनुहुन्छ । हामी वातावरणसँग काम गरिरहेकाहरुलाई पनि प्रोत्साहन गरिएको छैन् । हामी निरन्तर अध्ययन अनुसन्धान गरिरहेको छौं । सरकारलाई हामीले प्रमाण पनि दिइरहेको छौं । अप्रिलभर प्रदूषण हुन्छ भनेर भनिरहेका छौं । प्रमाण हुँदाहुँदै पनि आफैं सेलाएर जान्छ भन्ने भ्रममा सबैजना देखिन्छन् । तर यो विषय मानव अधिकारसँग पनि जोडिन्छ भन्नेमा गम्भीर भएको पाइदैन् । सरकारको चित्त बुझदो प्रतिक्रिया पनि आएको छैन् । अरु भनेको उपकरणहरुको पनि कुरा छ, अकस्मात रोकथामका कुराहरु छन् । अकस्मात रोकथामका कुरामा हामी एकदमै पछाडि छौं । हामीसँग हेलिकप्टर छैन्, आगोमा पस्न चाहिने उपकरणहरु छैन् । त्यस्तै फायर प्रुफ ड्रेसहरु आवश्यकता पर्छ भन्नेमा सबै चिन्तित छैनौं । यस्तो अवस्थामा यि सबै चिजहरु राज्यले उपलब्ध गराउनुपर्छ । त्यसैले अकस्मात रोकथामको विषयमा चाँही सरकारको ध्यान जाओस् ।

    त्यसोभए प्रदूषण नियन्त्रणका लागि सरकारी बजेट पनि अपुग भएको हो ?

    बजेटका कुरामा सरकारी निकायबाट पनि ध्यान जानुपर्छ भन्ने हाम्रो आग्रह छ । अर्को कुरा यसलाई सकेसम्म लोकल तहको मुद्दा बनाउनुपर्छ । जतिपनि नगरपालिका र गाँउपालिकाहरु छन् उनीहरुले पनि वन डडेलोलाई नियन्त्रण गन सक्नुपर्र्छ । खेतहरुमा कृषिउपजहरु जलाउने काम बन्द गराउनुपर्छ, फोहोरहरु जलाउने कामलाई सकेसम्म न्यूनिकरण गर्नका लागि छुट्टै योजना बनाउनुपर्छ । वडाको तहदेखि गाँउपालिका र नगरपालिका हुदैँ सबै निकायमा यसलाई विशेष प्राथमिकता दिएर आउनुपर्छ । यसलाई बहसको विषय बनाएर बजेट छुट्टाउने र विकासको ठूलो एजेण्डामा समेट्नुपर्छ ।

    प्रदूषणले गर्दा हाम्रो औशत आयु पनि घटिरहेको छ । यो वैज्ञानिक अध्ययनले पुष्टि गरेको कुरा हो । रोगहरु लाग्नेको संख्या पनि बढेको अस्पतालहरुबाटै पुष्टि हुन्छ । यस्तो विषयलाई मूल्यांकन गरेर न्यूनिकरण गर्नुपनि धेरै ठूलो विकास हो । सफा र स्वच्छ वातावरण निर्माण गर्नु जस्तो ठूलो विकास अरु हुन सक्दैँन् । हामी स्वस्थ्य रहन सक्यो भने मात्र देश विकासमा अगाडि बढ्न सक्छौ ।

    वायु प्रदूषणलाई बेवास्ता गर्न मिल्दैन् । न्यूनिकरणको लागि हामी तयार हुनुपर्छ । सबै एकै ठाँउमा केन्द्रीत भएर एकअर्कासँग समन्वय गरेर संस्थागत रुपमा अगाडि बढ्नुपर्छ । एक अर्कालाई दोष दिएर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति अहिले देखिरहेको छ । सम्बन्धित निकायसँग कुरा गर्दा हाम्रो विभाग होइन भन्ने अनि अन्त पठाउने खालको कामहरु बढिरहेको छ । यसको जिम्मेवारी कसले लिने भन्ने कुरा केन्द्रीय सरकारले सोच्नुपर्ने कुरा हो । मेरो विचारमा वायु प्रदूषणको बारेमा अध्ययन गर्न एउटा छुट्टै युनिट बनाउनुपर्छ ।

    वायु प्रदूषण पनि एकप्रकारको विपद् नै हो, यसले धेरै जाखिमहरु निम्ताएको छ । नेपालमा अहिले मृत्युदर बढ्दो क्रममा छ । जति जति समय बित्दै जान्छ, जलवायु परिवर्तन हुँदै गइरहेको छ । सोही अनुसार वायु प्रदूषण पनि बढि रहेको छ । यसको न्यूनीकरणका लागि नयाँ प्रविधिहरु प्रयोगमा ल्याउनुपर्छ । घर घरमा सकेसम्म इन्डकशन चुल्हो प्रयोगलाई बढाउनु पर्छ । इलेक्ट्रिक सवारी साधनहरुलाई बढि प्राथमिकता दिनुपर्छ । खनिज इन्धनहरुलाई सकेसम्म कम प्रयोग गर्नुपर्छ र सफा इनर्जीलार्ई प्रयोग गर्नुपर्छ । हामीले कुनैपनि क्रियाकलाप गर्दा वातावरणमैत्री क्रियाकलाप गर्नुपर्छ । त्यो भनेको अनावश्यक रुपमा डिजेल, पेट्रोलको प्रयोग नगर्ने, फोहोरहरु नबाल्ने, कृषिउपज, रुखका पातहरु पनि जलाउने काम बन्द गर्नुपर्छ । सम्बन्धित निकायले यस्तो कुराहरुको बारेमा जानकारी वा सचेतना गराएर फोहोरहरु संकलन गर्न लगाउनुपर्छ । सुख्खा मौसममा वन डडेलोको घटना बढ्न सक्छ । त्यसको लागि वनको नजिक नजिक पोखरीहरु खन्नुपर्छ र पानी जम्मा पार्नुपर्छ । यसको लागि बजेट छुट्टाएर योजना बनाएर अगाडि बढ्नुपर्छ ।

    मानव स्वास्थ्यमा वातावरण प्रदूषणले कस्तो खालको असर गर्छ र के कुरामा बढि ध्यान दिनुपर्छ ?

    वायु प्रदूषणमा पनि थरि थरिका कणहरु हुन्छन । पिएम् २.५ लाई अहिले हेर्दा यसको ठूलो भूमिका छ । यसले रगतमा गएर, मुटुको रोग लगाउने, श्वास प्रणालीबाट गएर फोक्सोमा जम्मा हुने र फोक्सोको जोखिम बढ्न सक्छ । यस्तो धेरै लामो समयसम्म भयो भने फोक्सोको क्यान्सर पनि हुन्छ । सास फेर्न पनि समस्या बनाउँछ । एलर्जी हुने, आँखा पोल्ने साथै रिंगटा लाग्ने समस्या पनि देखिन्छ ।

    यसका साथै यसले हाम्रो सोच्न सक्ने शक्तिमा पनि असर गर्छ । बाँझोपन पनि बढ्दो क्रममा छ । बच्चाहरुलाई एलर्जीहरु पनि बढि देखिन थालेको छ । बच्चाहरुमा दमको रोग पनि देखिएको छ । अझै बाँकी अध्ययनहरु हामी गरिरहेका छौं । त्यसको नतिजा आएपछि भनौंला ।

    सवारी साधनहरुको संख्या पनि एकदमै बढ्दो क्रममा छ । आगलागी र सवारी साधनको धुँवाले प्रदूषण बढेको भनेर तथ्यहरु आइरहेका छन् । तर इँटा भट्टाहरुको कारणले पनि प्रदूषण बढेको हो वा भट्टाहरुको धुँवाले कस्तो असर गर्छ ?

    इँटा भट्टाबाट बढि सल्फÞरअक्साइड निस्किन्छ । किनभने कोइलाहरुमा सल्फÞरको मात्रा बढि हुन्छ । त्यही भएर कोइलाहरुलाई पनि परीक्षण गर्नुपर्छ । नेपाल सरकारले यसलाई पनि ध्यान दिनुपर्छ । कोइला आयात गर्दा त्यसको मापन गर्ने, जाँच गर्ने गर्नु अनिवार्य छ । मापदण्ड अनुसार बाहिरबाट आएको कोइलाहरुको क्रसचेक चाहीं गर्नुपर्छ ।

    कोइलाहरु इँटाभट्टामा मात्र होइन उद्योगहरुमा पनि प्रशस्त प्रयोग भएको छ । अहिले पनि इँटाभट्टा र वरपरको बस्तीहरुमा हेर्दा खासै फरक छैन् । भक्तपुरमा आफैंले अवलोकन गर्दा इँटा भट्टाबाट एक किलोमिटर भित्र भएका बस्तीहरु थुप्रै छन् । त्यसले पनि मानव स्वास्थ्यमा असर परेको घटना सुनिरहेका छौं । कुनै ठाउँमा लुगा सुकाउँदा लुगा नै कालो भइदिने जस्ता गुनासाहरु सुनिरहेका छौं ।

    इँटा भट्टाबाट स्वास्थ्यमा असर पर्ने भनेको एलर्जी हुने, दमको लक्षणहरु देखिने, सास फेर्न गार्हो हुनेजस्ता घटनाहरु देखिने गरेको हाम्रो अध्ययनले नै देखाएको छ । भट्टा नजिकै बस्ती राख्नु राम्रो हुँदैन् । यसमा सरकारले सोच्नुपर्ने कुरा हो । कि बस्ती त्यहाँबाट हटाउनुपर्छ या इँटा भट्टा बन्द गर्नुपर्छ या नयाँ प्रविधिमा लैजानुपर्छ ।

    सवारी साधान जोर विजोर गरेर चलाउने, हप्तामा दुई दिन विदा दिने प्रस्ताव पनि आएको छ । यो कत्तिको सान्दर्भिक छ ?

    यस्तो प्रस्ताव कार्यान्वयनमा आए केही राहत त मिल्छ । तर प्रदूषण बाहिरबाट आएको हो । त्यसैले जोर विजोर गर्दैमा तुरुन्तै परिणाम आउँदैन् । हाम्रो अध्ययनबाट के पुष्टि भएको छ भने बढीजसो कृषिजन्य बस्तुहरु जलाउने, वन डढेलो भइरहेको छ । अप्रिल महिनामा ५० प्रतिशत वायु प्रदूषण खुल्ला आगलागीबाट भइरहेको हुन्छ । सवारी साधनलाई जोर विजोर गर्दा केही कम त हुन्छ तर दिगो समाधान हुँदैन् । विशेषगरी आगलागी र वन डढेलो रोक्नुपर्छ । कृषि औषधि जलाउन रोक्नुपर्छ । डिजेल प्रेट्रोलबाट गाडि गुडिरहेका छन् सकेसम्म इलेक्ट्रिफिकेसन तिर लग्नुपर्छ ।

    सरकारले वायु प्रदूषण चाँडै न्यूनिकरण हुन्छ । प्राथमिकतामा राखेर विज्ञहरुसँग छलफल गरेर पहल गरिहेको छौं भन्ने किसिमको दाबी गरिरहेको छ नि ?

    आफ्नो आफ्नो सोच हुन्छ । सरकारी निकायको आफ्नो सोच होला । हाम्रो एउटा कामना के हो भने सफा, स्वच्छ हावामा बाँच्न पाउँ भने कामना मात्र हो । त्यो कसरी गर्ने उहाँहरुको कुरा हो । हामीले सल्लाह दिइरहेका छौ । म सरकारलाई के अनुरोध गर्न चाहन्छु भने आफैं प्रदूषण घटेर जान्छ भनेर नबसौ । केही तयारी गरौं । आवश्यक सामग्री वा यन्त्रहरुको जोहो गरौं भन्ने हो । जस्तै फायर फाइटिंग, हेलिकप्टर, फायर फाइटिंग डे«सहरु, हेल्मेटहरु, जुत्ताहरु, पञ्जाहरु जतिपनि उपकरणहरु हुन्छ त्यतातिर फोकस गरौं । समुदायमा पुगेर आपतकालिन तालीम दिने, स्थानीय वा बढी जोखिममा रहेकाहरु समुदायलाई तालिम दिने काम गर्न जरुरी छ । तर प्रदूषण आफैं हराएर जान्छ भन्ने होइन । यहाँ कति मानिसको ज्यानको जोखिम परिरहेको छ । त्यसैले कडा भन्दा कडा एक्सन लिनुपर्छ । कन्ट्रोलतिर जानुपर्छ । फिल्डमा पुग्नुपर्छ । काठमाडौंमा बसेर यसको समाधान हुँदैन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

    सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

    सहिद दिवसमा प्रधानमन्त्री कार्कीको शुभकामना – अब कुनै आमाको काख नरित्तियोस्

    सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

    स्वास्थ्य बीमामा मासिक दुई अर्बभन्दा बढी खर्च, भुक्तानी गर्न नसक्ने अवस्थामा सरकार : स्वास्थ्य मन्त्री सुधा गौतम

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    पार्टीको नेतृत्व र नीति परिवर्तन गर्यो अब देशको नेतृत्व परिवर्तन गछौः प्रदिप पौडेल

    अभिभावकीय भूमिकामै रहने भन्दै बाबुरामले लिए उम्मेदवारी फिर्ता

    सरस्वती पूजाको परम्परा कहिल्यै अन्त्य हुँदैन् : तारा लोचन न्यौपाने

    रेशम चौधरीको उम्मेदवारी खारेज

    एमाले भूगोलमै छ, गूगलमा होइन र एकता मजबुत छ : शेरबहादुर तामाङ

    प्रतिनिधी सभा निर्वाचन : कालिकोटमा एकै पालिकाबाट चार उम्मेदवार

    सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    कोशीमा २८ सिटका लागि ५०५ उम्मेदवार, झापा बन्यो चुनावी ‘इपिसेन्टर’

    झापा एमालेले भन्यो– हिजो रास्वपाका कार्यकर्ताले हाम्रा २ जना कमरेडको सुनको सिक्री लुटे

    फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

    उम्मेदवारी दर्तापछि महेश बस्नेत भन्छन् : निर्वाचन हुनेमा अझै आशंका छ

    राप्रपाले १६० क्षेत्रमा उम्मेदवार टुङ्ग्यायो, कुन क्षेत्रमा को ?

    शिक्षामन्त्री पुनले दिए राजीनामा

    राजीनामा दिदैं सञ्चारमन्त्री जगदिश खरेल, रास्वपा ललितपुर–२ बाट उम्मेदवार बन्ने

    अफवाह फैलाएको आरोपमा दुर्गा प्रसाई पक्राउ

    जनकपुर पुगेर बालेनले भने : अब अधिकार माग्न काठमाडौं जान पर्दैन्

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    कांग्रेसले लोकतन्त्रको मर्म र बीपी कोइरालाको सिद्धान्त बिर्सँदै गएकाले पार्टी त्यागें : डा.अबुल हुसेन

    युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा, रास्वपाबाट चुनाव लड्ने तयारी

    डा. बाबुराम भट्टराई गोरखा–२ बाट उम्मेदवार बन्ने घोषणा

    धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दिए राजीनामा

    मेयर पदबाट बालेनले दिए राजीनामा

    घण्टीघर पुगे बालेन र सुदन

    रास्वपा आफैं जेनजी हो, जेनजीका माग पूरा गर्न दुई तिहाइ ल्याउँछौं: गणेश पराजुली

    निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा समूह आज सर्वोच्च अदालत जाने

    महेश बस्नेतको आरोप- कांग्रेस-एमालेलाई कमजोर बनाउन प्रधानमन्त्रीको विदेशी शक्तिसँग मिलेमतो छ

    सञ्चारमन्त्री खरेल प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने

    बालेनका दाहिने हात राजु पाण्डेले दिए राजिनामा, रास्वपाको टिकट लिएर काठमाडौंबाट चुनाव लड्ने !

    वैधानिकता पाउन कांग्रेसभित्र रस्साकस्सी : ‘विशेष’ र ‘नियमित’ सम्बन्धी व्याख्याले अन्योलता

    सोमबार जनकपुरमा रवि र बालेन पहिलोपटक एउटै मञ्चमा उभिँदै

    विप्लव नेतृत्वको नेकपा (माओवादी) र जेनजी अभियन्ता मिराज ढुंगानाबीच ४ बुँदे सहमति

    नेतृत्व मात्रै फेरिएको हो, पार्टी फुटेको छैन: गगन थापा

    विशेष महाधिवेशनका निर्णयहरु अद्यावधिक गराउन निर्वाचन आयोग पुगे गगन थापा

    रविमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता

    आफूलाई निष्कासन गरेपछि गगनले भने, निजी कम्पनी हो र जा भनेर जानलाई ?

    गगन र विश्वप्रकाशलाई कारवाहीको निर्णय सुनाउदा भावविह्रल भए खड्का, भने– कांग्रेस पार्टी बचाउन सकिन

    देउवाले गगन–विश्वप्रकाश सहितका नेतालाई कांग्रेसबाट निकाले

    बालुवाटार घेर्न आव्हान गर्दै ५० लाख म्यासेज पठाउने निर्देश सेढाई पक्राउ

    कांग्रेसको सभापतिमा गगन थापा निर्विरोध निर्वाचित

    कांग्रेस महामन्त्रीमा शर्मा र पौडेलको उम्मेदवारी

    मुद्धा फिर्ता गरिदिन माग गर्दे महान्यायधिवक्ता कार्यालयमा रवि लामिछानेको निवेदन

    कांग्रेस विशेष महाधिवेशनः सभापतिमा गगन थापा एक्ला उम्मेदवार

    सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो

    गगन थापाप्रति सुुर्य थापाको टिप्पणीः एमाले अपसंस्कारी जिउँदो छोराको पार्टी किमार्थ होइन

    विशेष महाधिवेशनमा महामन्त्री थापाले पेस गरे राजनीतिक प्रस्ताव (पूर्णपाठसहित)

    २९ पुसको उपत्यका बन्द सफल पार्न संयुक्त विद्यार्थी संगठनहरूको अपिल

    कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि गगन थापाको सन्देश

    रिमाले कुलमान छोड्ने रवि समाउने, रास्वपाले हटाएन समानुपातिक सुचीबाट नाम

    गायक तथा अभिनेता प्रशान्त तामाङको मुत्यु

    काठमाडौं–२ बाट युवा ब्यवसायी अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा, संविधान संशोधन र राजनीतिक स्थायित्व मुख्य एजेन्डा

    कुलमान घिसिङ र रास्वपाबिचको एकता भंग, उनेपाको अध्यक्ष बने कुलमान

    सबै मिलेर लखेटे राजीनामा दिएरै भएपनि अमेरिका जान सक्छु : खेलकुदमन्त्री गुप्ता

    गगन–विश्वप्रकाशलाई साथ दिदै विशेष महाधिवेशनको पक्षमा चन्द्र भण्डारी, २७ गते सभापति देउवा पनि आउनुहुन्छ

    वलिउड अभिनेता सञ्जय दत्तद्वारा पशुपतिनाथ दर्शन

    बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिइने, नियमावली कार्यान्वयन

    एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन

    विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, भए म पहिला बाहिरिन्छु : विश्वप्रकाश शर्मा

    रास्वपा सभापति लामिछाने र राप्रपाका अध्यक्ष लिङ्देनबीच भेटवार्ता

    राजीनामापछि कुलमानको स्पष्ट सन्देशः ‘पद होइन, सिद्धान्त र जनता ठूलो’

    हस्तकला विभागद्वारा देशका शिल्पकारहरूलाई आर्थिक विकासमा सहयोग

    विश्वकप खेल्ने नेपाली राष्ट्रिय टोलीको आधिकारिक जर्सी सार्वजनिक

    स्वर्णिम वाग्लेलाई रवि लामिछानेको निर्देशनः आगामी बर्षको लागी बजेट लेख्न सुरु गर्नुहोस्

    दलित अभियन्ता खगेन्द्र सुनार राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित

    छवि विग्रेर ०७९ को चुनाव हारेका महेश बस्नेत फेरी भक्तपुर–२ बाट सिफारिस

    फागुन २१ को निर्वाचनका लागि ८० हजार सैनिक परिचालन

    ओली र प्रचण्डबीच आधा घण्टा भेटवार्ता, कांग्रेससहित चुनावी तालमेलबारे छलफल

    कांग्रेसमा आन्तरिक बहस : पार्टी फुट्ने चिन्ता, एकताका लागि जोडबल

    पूराना पार्टीलाई कमजोर ठान्ने र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन् : ईश्वर पोखरेल

    कमला दर्जी भन्छिन्: ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’

    ६ बुँदे सहमतिपछि डा. निकोलस भुसाल र हरिश विष्टको अनशन टुट्यो

    शालीनदीमा मेलाको तयारी अन्तिम चरणमा, करिब ३० लाख भक्तजनले दर्शन गर्ने

    गोरखा–२ बाट चक्रे मिलनलाई एमालेले गर्‍यो प्रतिनिधिसभा उम्मेदवार सिफारिस

    मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

    रवि र छविलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश उच्च अदालतद्वारा सदर

    रास्वपा छाडेपछि सुमना श्रेष्ठको कडा सन्देश: ‘प्रश्न दबाउने राजनीति लोकतन्त्रको अन्त्य हो’

    पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउने आदेश

    ९ दिनदेखी माइतीघरमा अनसनरत डा. निकोलसको स्वास्थ्य अवस्था गम्भीर, अस्पताल लगियो

    रास्वपाले प्राइमरी भोटिङकै धज्जी उडायो, पदाधिकारीलाई समानुपातिकमा नराखौंः तोषिमा कार्की

    रवि, बालेन र कुलमानको एकता कुखुरा, बाख्रा र स्यालको मोर्चाबन्दी, बाघ–सिंहसँग मुकाबला गर्न सक्दैनः ओली

    रास्वपाले जेन–जी सहिद रसिक खतिवडाकी आमा रचनालाई समानुपातिक उम्मेदवारमा समेट्यो

    रास्वपा, कुलमान घिसिङ र बालेन शाहबीच चुनावी सहमति

    जेनजी आन्दोलनमा बल प्रयोग र गोली चलाउने आदेश दिएको छैन :रमेश लेखक

    व्रिटिस कलेजका विद्यार्थी भन्छन् : थोरै पीडित हुँ तर निराधार आरोप लाग्यो, अतिरन्जित गरियो

    रवि–बालेन मिल्दा देउवा–ओली–दाहाललाई झट्का

    रास्वपा र बालेनबीच ‘बृहत् एकता’ सम्बन्धी सात बुँदे सहमति

    काठमाडौंमा बालेन–रास्वपा भेटवार्ता, सहमतिमा हस्ताक्षर अघि घिसिङसँग छलफल

    रवि लामिछाने–बालेन शाह एकता नजिक, वैकल्पिक राजनीतिक शक्तिको नयाँ मोर्चा तयारी

    रवि लामिछाने र बालेन साहबीच भेट, छलफलबारे दुवै मौन

    क्रिसमस मानव जीवनमा शान्ति, प्रेम र उद्धारको सन्देश बोकेको पर्व हो : डा. बालकृष्ण शर्मा

    ललितपुरमा बालेन,रवि, कुलमान र सुदनबीच अर्थपूर्ण भेटवार्ता हुँदै

    यी हुन् प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा हस्ताक्षर नगर्ने कांग्रेसका २४ सांसद (नामावलीसहित)

    झलनाथ खनालकी पत्नीको स्वास्थ्य बुझ्न प्रचण्ड र माधवकुमार डल्लु पुगे

    रवि र बालेनबिच ६ घण्टा वार्ता, फागुन २१ को चुनावमा एक भएर जाने

    पृश्वीनारायण शाहको तस्विर बारे नेपाली सेनाले भन्योः राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि समाचार कमेन्टमा

    प्रधानमन्त्रीले बोलाएको सर्वदलिय बैठक सिंहदरबारमा सुरु, को–को छन् सहभागी ?

    अष्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या बढ्दो, एक महिनामै सिडनीबाट १० शव नेपाल पठाइयो

    पृश्वीको एक तिहाइ भन्दा बढी जनसंख्या चरम तनावमा बाँचिरहेका छन्

    मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

    धरौटी बुझाएर रास्वपा सभापति रवि लामिछाने रिहा, कारागार बाहिर समर्थकको भीड

    डीभी कार्यक्रम बन्द गर्ने ट्रम्पको घोषणा

    धरौटीमा रिहा हुने आदेशपछि निकिता पौडेलको प्रतिक्रिया: ‘रविमाथि योजनाबद्ध प्रतिशोध साँधियो’

    रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतले आदेश

    जेलदेखि सत्तासम्म : अध्यक्षमा ‘ह्याट्रिक’ गरेका केपी शर्मा ओलीको संघर्ष र उदय

    एमालेमा विजयी भएका १९ पदाधिकारी को को ?

    ओलीका प्रमुख राजनितिक सल्लाहकार रिमाललाई नै पत्याएनन् एमाले प्रतिनिधिले

    ईश्वर पोखरेललाई हराउँदै एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी

    पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ (अन्तरवार्ता)

    पत्रकार राजिब खत्री रास्वपामा प्रवेश, समर्थकहरुले गरे भब्य स्वागत

    सुशासन र निर्वाचन सरकारका मुख्य एजेन्डा हुन् : प्रधानमन्त्री कार्की

    एमाले महाधिवेशन : उत्साहपूर्ण मतदान प्रक्रिया सुरु

    डीएसपी युकेश उप्रेतीको साइकलबाटै मेची–महाकाली यात्रा: सीमा सुरक्षा र सीमावासीका समस्या बुझ्न ऐतिहासिक पहल

    नागरिकको जीवन सहज बनाउन स्वास्थ्य, शिक्षा र रोजगारी कार्यक्रमलाई गौरवको योजना बनायौं : बालेन शाह

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..

    एमाले महाधिवेशनमा एकताको सन्देश, नेतृत्व र भविष्यप्रति प्रतिनिधिहरू आशावादी

    महाधिवेशन प्रतिनिधिलाई रक्षा बमको खुल्लापत्रः केपी ओलीको हात हाम्रो पुस्ताको रगले रंगिएको छ, के तपाईहरु पनि त्यसको भागीदार बन्न तयार हुुनुहुन्छ ?

    गभर्नर पौडेलको बर्खास्ती माग गर्दै जेन–जी युनाइटेडले बुझायो अर्थमन्त्रीलाई ज्ञापनपत्र

    एक्ट्रा अर्डिनरी ग्रिनकार्डमा धुर्मुसको स–परिवार अमेरीका सिफ्ट

    ओलीकै बचाउमा झाँक्रीः गोली चलाएकै भरमा पुर्व प्रधानमन्त्रीलाई अपराधिक अभियोग लगाउन खोजे राज्य संयन्त्र ध्वस्त हुन्छ

    नेपाल प्रहरीले माग्यो इन्स्पेक्टर र असईको लागि नयाँ जेनजी युवा (विज्ञापनसहित)

    सेनाले माग्यो भिडिओग्राफरदेखि पुजारीसम्म ३८८ कर्मचारी (विज्ञापनसहित)

    एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया

    सरकार–जनजीविचबीच १० बुँदे सहमति: सत्ता जोगाउन आंशिक माग मात्र सम्बोधन, मुख्य मुद्दा भने पन्छाइयो

    कविता: आत्मसमर्पण

    पुर्व गृहमन्त्री रमेश लेखकको जवाफः बिषम परिस्थितिले बल प्रयोग भयो, मेरो कुनै दोष छैन

    प्रहरीकै असईलाई कान्छी श्रीमती बनाएपछि बहुविवाह मुद्दामा डीएसपी मधु नेपाल पक्राउ

    कीर्तिपुरका ‘भँगेरा बाजे’ : जो घर घरमा भँगेराको वासस्थान निर्माणमा सक्रिय छन्

    एमालेका केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा पर्यो : महासचिव भोटे

    तस्विरमा जेनजी आन्दोलनमा जलाइका सरकारी भवनहरु

    न्यायको खोजीमा भौतारिएको थिएँ, सर्वोच्चको फैसलाले राहत दियो : हितेन्द्रदेव शाक्य

    प्रधानमन्त्रीसँग भेटेपछि प्रसाईंले भने, पुस २ सम्म सरकारले हाम्रो मागबारे निर्णय नलिए चुनाव हुँदैन्

    वर्तमान व्यवस्था फालेर राजसंस्था ल्याउन आवश्यक छ : दुर्गा प्रसाईं

    गृहमन्त्री अर्यालविरुद्ध देशभर प्रदर्शन गर्ने सुदन गुरुङको चेतावनी

    एकैपटक ५ पूर्वमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

    असईले गरे ब्रेन ट्युमर भएका ४ महिने छोराको हत्या

    लेटाङकी अंशु गौतम हत्या प्रकरणः यिनै हुन ती छिमेकी जस्ले १२ बर्षिय अंशुलाई जंगलमा लगेर घाँटी रेटी विभत्स हत्या गरे

    काठमाडौं–४ बाटै चुनाव लड्ने गगन थापाको घोषणा

    युवा पुस्ताको हुटहुटीलाई कांग्रेसले सम्बोधन गर्नैपर्छ ः डा. डिला संग्रौला

    जेनजी आन्दोलनले एमालेभित्र युवा पुस्ताको प्रतिनिधित्व जरुरी देखियो: पद्यमा अर्याल

    आरजु राणा, रमेश लेखकसहित १० जनालाई ज्यान मार्ने धम्कि, प्रहरीले बढायो सतर्कता

    भारत आइपुगे रुसका राष्ट्रपति पुटिन, गल्याम्म अंगालो हालेर मोदीले गरे स्वागत

    प्रभु बैंकलाई नोक्सानी पुर्‍याएको आरोपमा गुण समूह अध्यक्ष राजेन्द्र शाक्य पक्राउ

    एमाले सत्ता र चुनावी ध्यानमा मात्रै छैन मानव र पृश्वस्कै हितमा केन्द्रित छः केपी ओली

    एआईले नेपाललाई विश्वस्तरमा उकास्न सक्छ, तर पूर्वाधार र नीति आवश्यक छः उज्वल राय

    कांग्रेसको नेतृत्व परिवारमा फर्काउन सक्रिय कोइराला दाजुभाइ, शशांकको घोषणा— ‘शेखर दाई र ममध्ये एक जना सभापतिमा लड्छौँ’

    धनुषामा एक महिलाको शंकास्पद मृत्यु, प्रहरीद्वारा अनुसन्धान शुरु

    नेपालमा एचआईभी नियन्त्रणमा उल्लेखनीय प्रगति, २७ हजारले नियमित निःशुल्क उपचार

    पूर्वएआइजी पोखरेल रास्वपा प्रवेश, रवि लामिछानेको गरे प्रशंसा

    यूनिफर्ममै ‘चियादानी’ पुगेका IGP कार्की : जेनजी आन्दोलनका अगुवा संचालकको चिया पसलले फेरि किन बन्यो समाचार ?

    जेनजीले प्रधानमन्त्रीलाई बुझाए जेनजी आन्दोलनकारी र राज्यपक्षबीचको सम्झौताको मस्यौदा (पूर्णपाठ)

    तेस्रोलिंगी समुदायको नेतृत्वमा निर्वाचन आयोगमा दल दर्ताको निवेदन

    सिरहामा खेत जोतिरहेका एक व्यक्तिको गोली हानी हत्या

    सर्लाहीका १२ पालिकामा फेरि फैलियो हात्तीपाइले, ४ लाखभन्दा बढीलाई औषधि खुवाइँदै

    निवर्तमान सभापति देउवासँग निरन्तर संवादमा छु : सभापति थापा

    भूतपूर्व सुरक्षाकर्मीहरुलाई सम्मान गर्न राजु पाण्डेको माग

    यस्तो छ राष्ट्रपतिको जापान भ्रमण तालिका

    सहिदहरुको सपना पुरा गर्नु नेतृत्वकर्ताहरूको कर्तव्य हो : डंगोल

    सहिद दिवसमा प्रधानमन्त्री कार्कीको शुभकामना – अब कुनै आमाको काख नरित्तियोस्

    सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प

    प्रहरीको रासन स्केल वृद्धि गर्ने मन्त्रिपरिषद्को निर्णय

    खगेन्द्र सुनारको विवादित अभिव्यक्तिमा रास्वपाको गम्भीर ध्यानाकर्षण

    निर्वाचन गराउन सरकारले नेपाली सेनालाई २ अर्ब रुपैया दिने

    गाईको मासु खान पाउनुपर्ने अभिब्यक्ति दिएका खगेन्द्र सुनारलाई ३ बर्ष कैदको माग

    फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौं : यौनिक अल्पसङ्ख्यक

    दरबारमार्गस्थित होटल उडल्याण्डको डान्स क्लबमा आगलागी, करोडौँको क्षति

    काठमाडौंमा लुटपाटमा संलग्न समूह नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, एक जना घाइते

    प्रतिनिधिसभा निर्वाचन : काठमाडौं क्षेत्र ३ मा हाइ–प्रोफाइल भीडन्त, कुलमानको परीक्षा

    बारामा आमा–छोराको हत्याको आरोपमा बुहारी पक्राउ

    ‘नेपालमै बसेर पनि केही गर्न सकिन्छ’ भन्ने आवाज संसदसम्म लैजान चाहन्छु : असिममान सिंह बस्न्यात

    सुनको माग घट्यो, चाँदीको बढ्दो : बिहेमा नयाँ गहना बनाउनेको संख्या न्यून

    जनयुद्धमा होमिएका संगम २४ वर्षपछि प्रतिनिधिसभाको चुनावी मैदानमा

    राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृहको आग्रह

    राष्ट्रिय स्वतन्त्र पार्टीको संभावना र चुनौतिहरु

    ओलीको डिबेट प्रस्तावमा बालेनको आरोप, भने – ७६ बच्चाको हत्यारासँग एउटै मञ्चमा उभिन्न

    आजको मौसम : यी स्थानहरुमा वर्षा र हिमपातको सम्भावना

    बाजुरामा हिउँदे बर्षासँगै हिमपात, जनजीवन प्रभावित

    सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की

    आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै

    शिक्षामा लगानी गर्न राज्यले ‘पैसा छैन’ भन्नु वहानामात्र हो : लक्ष्मी किशोर सुवेदी

    महिला टी–२० विश्वकप छनोटमा नेपालको पहिलो जित

    काङ्ग्रेस मधेशले नै बनाएको हो, त्यसैले जोखिम लिएर मधेश झरेको हुँ : गगन थापा

    आर्थिक

    नेशनल लाईफ इन्स्योरेन्सको १ दिने अभिकर्ता तालिम सम्पन्न

    आज एकैदिन सुनको मुल्य २० हजार ५ सयले घट्यो, चाँदीको मुल्यमा पनि गिरावट

    नबिल बैंक बन्यो दोस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउने वाणिज्य बैंक

    सुनको मूल्यले कीर्तिमान तोड्यो, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँले वृद्धि

    सामान्य अंकले बढ्यो नेप्से, ११ अर्बको कारोबार

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑