सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन तोलामा १ सयले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो ।
सोमबार ९२ हजार ३ सयमा कारोबार भएको छापावाला सुन मंगलबार १ सयले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ७६० सयमै कारोबार भइरहेको छ ।
चाँदी भने आज ५ रुपैयाँले बढेर प्रतितोला ९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा