• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन १, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ : कानुनमन्त्री गौतम

      सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत वली पक्राउ

      एलपी ग्यासको मूल्य घट्यो

      ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ ?

      एन्फाको निलम्बन फुकुवा गर्न सरकारसँग आग्रह

      नवलपरासीको फलामखानी नजिक ६ महिनादेखि धुवाँ, भूगर्भविद्को चेतावनी

      नेपालमा छायांकन भएको हलिउड फिल्म तेन्जिङको ट्रेलर सार्वजनिक

      फुर्केखोलामा पुल नबनाएको भन्दै सांसद थपलियाको सरकारमाथि आक्रोश

      अस्ट्रेलियामा विदेशी विद्यार्थीले परिवार लैजान नपाउने व्यवस्था लागू हुँदै

      कांग्रेस विभाजित होइन, एकताबद्ध भएर राष्ट्रिय दायित्व पूरा गर्नुपर्छ : शेखर कोइराला

      राष्ट्रिय सेवा दल विधेयकमा समावेशी सिद्धान्तलाई आधार मान्नुपर्छ : कानुनमन्त्री

      करदाता प्रोत्साहन कार्यक्रम : २०० रुपैयाँको सामान किन्दा १० लाख उपहार

      रसुवा विपदका लागि आएका राहत सामग्री विमानस्थलमै अलपत्र : सांसद न्यौपाने

      पाथीभरामा गत बर्ष दुई लाख ५२ हजार बढी भक्तजन, भदौमै उठ्यो साढे १३ लाख भेटी

      निजी क्षेत्रलाई संरक्षण र नियमन गर्नु राज्यको दायित्व हो : सभामुख अर्याल

    होमपेज /  आर्थिक

    तरकारीको मूल्य आकाशियो, गोलभेडा किलोको १०० पुग्यो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ चैत्र १३, बिहिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४९६ पटक पढिएको
  • सुर्खेत । विश्वभर महामारीको रुप लिइरहेको कोभिड–१९ को सम्भावित जोखिम रोक्न सरकारले मुलुकभर ‘लक डाउन’ लागू गरेसँगै वीरेन्द्रनगरमा तरकारी र फलफूलको मूल्य बढेको छ । गृह मन्त्रालयले सुरक्षित भएर व्यवसायिलाई दैनिक उपभोग्य खाद्यवस्तुको बिक्री वितरण गर्न निर्देशन दिए पनि स्थानीय प्रहरीले रोक लगाउँदा कर्णाली प्रदेश राजधानीमा तरकारी तथा फलफूलको अभाव देखिएको हो ।

    छिटफुट खुलेका तरकारी तथा फलफूल पसल पनि प्रहरीले बन्द गर्न आह्वान गर्दा व्यवसायीले मूल्य बढाउने मौका पाएको उपभोक्ताले गुनासो गरेका छन् । लक डाउन हुनु दुई दिन अघि फुटकर प्रतिकिलो रु ३० मा पाइने बन्दागोभी अहिले रु ६०/७० मा बिक्री हुने गरेको छ । प्रतिकिलो रु ४० मा पाइने टमाटरको मूल्य बढाएर १०० रुपैयाँ पु¥याइएको छ ।

    त्यस्तै, अङ्गुरप्रति किलो रु ३००, केरा प्रति दर्जन रु १२०, आलु प्रति केजी रु ६०, भिण्डी प्रतिकिलो रु १००, करेला प्रतिकिलो रु १००, हरियो सिमी प्रतिकिलो रु १००, काउली रु ६० मा बिक्री भइरहेको छ । वीरेन्द्रनगर बसपार्क जाने बाटोका सब्जी पसल मात्र खुला छन् । त्यसबाहेक अधिकांश तरकारी तथा फलफूल पसल, डेरी, खाद्यान्न पसल बन्द हुँदा कतिपय व्यवसायीले उपभोग्य बस्तुको मूल्य बढाएको पाइएको छ ।

    वीरेन्द्रनगर मङ्गलगढी चोकमा व्यवसाय गर्दै आउनुभएकी कृष्णा शर्माले ठूला मण्डी खुला र साना पसल बन्द गरिँदा मण्डी सञ्चालकले एकाएक मूल्य बढाएको बताए । डेरी पनि बन्द हुँदा दूध, दही किन्न समस्या भएको उपभोक्ताको गुनासो छ । उपभोक्ता अधिकारकर्मी रामप्रसाद शर्माले ‘लक डाउन’ लाई स्थानीय प्रशासनले ‘नेपाल बन्द’ को जस्तै कडाइ गर्दा दैनिक उपभोग्य वस्तु किन्न समस्या भएको बताए ।

    लक डाउनका कारण प्रहरीले अनावश्यक त्रास फैलाउँदा कतिपय व्यवसायी आफैले पसल बन्द गरेको पाइएको छ । “प्रहरीले दूध, दही ढुवानी गर्न दिन्छ तर डेरी र चिसा पसल बन्द गर्न लगाउँछ”, वीरेन्द्रनगर–१ मा चिसा पसल सञ्चालन गर्दै आएका नवराज गौतमले भने, “डेरीको दूध सडेर जाने अवस्था सिर्जना भयो, त्यसैले अधिकांश डेरी पसल बन्द छन् ।” मङ्गलगढी, ऐरीचोक र लाटीकोइलीका डेरी पसल पनि प्रहरीले बन्द गरेको व्यवसायीको गुनासो छ ।

    लक डाउनको अनुगमन नहुँदा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन थालेको छ । प्रदेश सरकारले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको संयोजकत्वमा खाद्यवस्तु आपूर्तिसम्बन्धी संयन्त्र गठन गरे पनि त्यसले प्रभावकारी काम गर्न सकेको छैन । मन्त्री बुढाले दैनिक एकपटक वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा आफू नेतृत्वको समितिले अनुगमन गरिरहेको बताए । कृत्रिम अभाव हुन नदिन, कालोबजारी हुन नदिन आफूहरुले छड्के अनुगमन गर्ने उनको भनाइ छ ।

    सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले वीरेन्द्रनगर नगरपालिका, उद्योग वाणिज्य सङ्घ लगायतको सहभागितामा बजार अनुगमन, आपूर्ति व्यवस्थापन कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भइरहेको बताए । “दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन सचेत छौँ”, उनले भने, “आपूर्ति कम भएको अवस्थामा पर्याप्त मात्रामा नपाइनु स्वभाविक हो, कसरी आपूर्तिलाई सहज बनाउन सकिन्छ भनेर हामी छलफलमै छौँ ।” प्रजिअ न्यौपानेले तरकारी, फलफूल र दूधलगायतका अत्यावश्यकीय वस्तुको ढुवानी नरोकिएको जिकिर गरे ।

    मङ्गलबारदेखि लक डाउन हुँदा थुपै्र सब्जी मण्डी र पसलमा तरकारी तथा फलफूल सडेर नष्ट भएको व्यवसायीको गुनासो छ । व्यवसायीले सुन्तला, स्याउ, केरालगायतका फलफूलको अभाव भएको बताएका छन् । लक डाउनका कारण बाँकेको नेपालगञ्ज र दैलेखको रानीमत्ता गुराँसे क्षेत्रबाट ढुवानी हुने तरकारी तथा फलफूल बन्द छ । महँगी बढ्दा न्यून आयस्तर भएका, ज्यालामजदुरी गरेर खाने वर्ग तथा विस्थापित समुदायलाई मर्का परेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    सेवाग्राहीबाट ९ लाख घुस लिँदै गर्दा नापी अधिकृत…

    एलपी ग्यासको मूल्य घट्यो

    ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ किन आवश्यक छ…

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    चिलिमेको सुरुङबाट ४ जनाको शव निकालियो

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑