सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनुषा, साउन २६ । साउन २७ गते अर्थात सोमबार प्रदेश २ सरकारले ईदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
प्रदेश २ का सरकारले इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशमा बिदा दिने निर्णय भएको जानकारी दिए ।
संघीय सरकारले भने सार्वजनिक बिदाका बारेमा अहिलेसम्म कुनै निर्णय गरेका छैनन् ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा