काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्वयुद्ध रोक्ने दाबी गर्दै ट्यारिफ युद्धको घोषणा गरेका छन्। ट्रम्पको नयाँ व्यापार नीतिअनुसार क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत कर लगाइएको छ भने चीनबाट आयात हुने सामानमा २० प्रतिशत शुल्क लगाइएको छ। क्यानडा र चीनको प्रतिउत्तर ट्रम्पको निर्णयलाई क्यानडा र चीनले कडा चुनौती दिएका छन्।... विस्तृतमा