रोयटर्स, वासिङ्टन। ट्रम्प प्रशासनले गाजामा बन्धक बनाइएका अमेरिकी नागरिकहरूलाई रिहा गर्ने सम्भावनाका बारेमा लडाकू प्यालेस्टिनी समूह हमाससँग गोप्य वार्ता गरिरहेको छ। बन्धक मामिलाका लागि अमेरिकी विशेष दूत एडम बोहेलरले हालैका हप्ताहरूमा कतारको राजधानी दोहामा हमाससँग प्रत्यक्ष वार्ता गरेको स्रोतहरूले बताएका छन्। यसअघि अमेरिकाले यस इस्लामिक समूहसँग प्रत्यक्ष सम्पर्क... विस्तृतमा