एजेन्सी । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको भूकम्प प्रभावित डिङ्ग्री काउन्टीका बालबालिकाहरु मनोवैज्ञानिक असर कम गराउन अस्थायी मनोरञ्जन केन्द्रमा समय विताइरहेका छन् । उनीहरुले उद्धारकर्मीहरूप्रति कृतज्ञता व्यक्त गर्दै आफ्ना चित्र र शब्दहरूमार्फत राम्रो भविष्यको आशा समेत व्यक्त गरेका छन् । विपद्पछिको पुनःनिर्माण र पुनर्निर्माणको काम भइरहेकाले... विस्तृतमा