रोयटर्स, सियोल । उत्तर कोरियाले मंगलबार आफ्नो पश्चिमी तटबाट समुद्रमा धेरै अज्ञात क्रुज मिसाइलहरू प्रहार गरेको छ। दक्षिण कोरियाली सेनाले यसको पुष्टि गरेको छ । एक साताभन्दा कम अवधिमा प्योङयाङले तेस्रो पटक क्रुज मिसाइल परीक्षण गरेको छ । संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा भने कि उत्तर कोरियाले बिहान करिब ७ बजे मिसाइल प्रक्षेपण गरेको थियो। यो परीक्षणपछि दक्षिण कोरिया र... विस्तृतमा