रोयटर्स, बेइजिङ । चीनमा H3N2 र H10N5 नामक बर्ड फ्लु भाइरसका कारण बुधबार एक ६३ वर्षीया महिलाको मृत्यु भएको छ । आन्हुइ प्रान्तकी महिलाको डिसेम्बर १६ मा उनको रोगको गम्भीरताका कारण मृत्यु भएको राष्ट्रिय रोग नियन्त्रण तथा रोकथाम प्रशासनले एक विज्ञप्तिमा जनाएको छ। आन्हुइ प्रान्तकी ६३ वर्षीया महिलालाई अन्तर्निहित स्वास्थ्य समस्या थियो र नोभेम्बर ३० मा खोकी, घाँटी दुखाइ, ज्वरो र अन्य... विस्तृतमा