एएनआई, वासिङ्टन । युएस फाइटर जेट्स डिल अमेरिकाले टर्कीलाई एफ–१६ लडाकु विमान बेच्ने स्वीकृति दिएको छ । अमेरिकी विदेश मन्त्रालयले टर्कीलाई लडाकु विमान बेच्ने २३ अर्ब डलरको सम्झौताको बारेमा अमेरिकी कांग्रेसलाई सूचित गरेको छ। ग्रीसले ८.६ बिलियन डलरको एफ–३५ लडाकु विमान पाउनेछ यसबाहेक अमेरिकाले ग्रीसलाई ८.६ बिलियन डलरको एफ–३५ लडाकु विमान बेच्न पनि स्वीकृति दिएको छ । टर्कीले... विस्तृतमा