रोयटर्स, तेल अभिभ। इजरायलको मन्त्रिपरिषद्ले शनिबार छ घण्टाभन्दा बढी समय चलेको बैठकपछि गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइको लागि हमाससँगको सम्झौतालाई अनुमोदन गरेको छ। यससँगै, सम्झौता आज (आइतबार) देखि लागू हुनेछ। स्थानीय सञ्चारमाध्यमका अनुसार आठ जना मन्त्रिपरिषद् सदस्यहरूले सम्झौताको विरोध गरे भने २४ जना मन्त्रीहरूले सम्झौताको समर्थन गरे। विपक्षीहरूले भने कि... विस्तृतमा