एजेन्सि । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सीमा नजिकै ठूलो आतंकवादी हमला हुन सक्ने आशंका व्यक्त गरेका छन् । ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । यस पोस्टमा ट्रम्पले अमेरिका–मेक्सिको सीमानामा भइरहेको सम्झौताले विपत्ति ल्याउन सक्ने लेखेका छन् । उनले अमेरिकाको दक्षिणी सीमालाई विश्वको इतिहासमा सबैभन्दा खराब भएको भन्दै अमेरिकामा ठूलो आतंकवादी... विस्तृतमा