काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ नेकपा स्थापना दिवसका अवसरमा अन्तर्राष्ट्रिय कम्युनिष्ट एकता र साम्राज्यवादी युद्धविरुद्ध साझा प्रतिरोधको आवश्यकता औंल्याएका छन् । बुधबार नेकपा स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै उनले नेकपा स्थापना दिवस मनाइरहँदा नेपालको मात्र नभई विश्वस्तरमा कम्युनिष्ट आन्दोलनको... विस्तृतमा