‘बदल्यौं कांग्रेस, बदल्छौं देश’ भन्ने नारा फेयर एण्ड लवलीको विज्ञापन जस्तो लाग्छ : काठमाडौं । नेपाली कांग्रेसका नेता इन्दु प्रकाश शर्माले पार्टी तत्काल नफुट्ने तर युवा र पाका नेताहरुबीच अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन् । ०५८ सालमा कांग्रेस दुई चिरा हुँदा ठूलो क्षति व्यहोरेकाले अब पार्टी नफुट्ने तर ‘ओरिजिनालिटी’ मरिसकेकाले ‘रिभाइभ’ गर्नुपर्ने औंल्याए । नेपाल... विस्तृतमा