काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २०८२ को भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ मा षड्यन्त्र गरिएको बताएका छन् । नेकपा स्थापना दिवसको अवसरमा बुधबार च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले भदौ २४ गते षडयन्त्रपूर्वक विध्वंस मच्चाइएको बताएका हुन् । उनले यस विषयमा पार्टीको धारणा जनतामाझ स्थापित गर्न नसक्दा हालको परिणाम आएको बताए । उनले निर्वाचनमा सफलता हासिल... विस्तृतमा