सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेशको विकास, सुशासन र जनसेवालाई केन्द्रमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प’ सार्वजनिक गरेको छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिनसम्म वीरेन्द्रनगरमा भएको प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि र पार्टी नेतृत्वबीचको अन्तरक्रियापछि संकल्प पत्र जारी गरिएको हो । संकल्पपत्रमा कानून र विधिअनुसार... विस्तृतमा