काठमाडौं । उपसभामुख इन्दिरा राणा मगरले सङ्घीयताले शक्तिको बाडफाड भएको तर शक्तिको विकेन्द्रीकरण नभएको बताएकी छिन् । उनले प्रशासकीय र प्रहरी व्यवस्थापन हुनेगरी नीति बनाउनुपर्ने पनि बताइन् । शनिवार काठमाडौंमा आयोजित सङ्घीयता सबलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालहरूमा छलफल कार्यक्रममा उनले शक्तिको बाडफाड भयो तर शक्तिको विकेन्द्रीकरण नभएको कुरालाई ध्यानदिनुपर्ने... विस्तृतमा