काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईँले जेनजी आन्दोलनका क्रममा भएको घटनामा तत्कालीन गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध मुद्दा दायर गर्न सरकार किन पछि हटेको भन्दै प्रश्न गरेका छन् । मंगलबार बसेको प्रतिनिधिसभा को बैठकमा बोल्दै उनले मुद्दा दायर गर्न प्रमाण पुगेन कि प्राथमिकता भन्दै प्रश्न गरे । उनले भने,‘जेनजी आन्दोलनका अभियुक्तद्य तत्कालिन... विस्तृतमा