काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरले हात्ती तथा बाघ आतंकबाट नागरिक असुरक्षित बनेको भन्दै सरकारले तत्काल प्रभावकारी सुरक्षा व्यवस्था गर्नुपर्ने बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकपछि संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो क्षेत्र अर्जुनधारा नगरपालिका–२ का दिनेश पराजुली हात्ती आतंकबाट गम्भीर घाइते भएको उल्लेख... विस्तृतमा