इटहरी । नेपाली काँग्रेस महामन्त्री गगन थापाले जनतप्रतिनिधिले गरेका राम्रा कामको प्रचारगर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । सुनसरीको इनरुवामा आयोजीत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले काम मात्र गरेर नहुने र प्रचारपनि ध्यान दिनुपर्ने बताए । थप स्पष्ट पार्दै उनले भने, ‘ठिक ढंंगले प्रचार गर्न सकिएन भने कामको बारेमा जनताले थाहाँ पाउँदैनन् । त्यसको घाटा... विस्तृतमा