एजेन्सी । अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ। मध्यपूर्वमा बढ्दो तनाव र तेल आपूर्तिमा आउन सक्ने अवरोधको चिन्ताबीच पछिल्लो समय तेलको मूल्य तीव्र रूपमा बढे पनि लगानीकर्ताले मुनाफा सुरक्षित गर्न थालेपछि सोमबार मूल्य घटेको हो। सोमबार ब्रेन्ट क्रुड फ्युचर्सको मूल्य १.२२ डलर अर्थात्... विस्तृतमा